भारतमा ‘फ्याक्ट चेक’ निकाय विवाद, सरकारले हटाउन पाउनेछ मन नपरेको समाचार

सूचना प्रविधिमन्त्री राजिभ चन्द्रशेखरका अनुसार सरकारको फ्याक्ट चेक निकायले गुगल, फेसबुक ट्वीटरजस्ता इन्टरनेटका झुठा र तथ्यहिन समाचार पत्ता लगाउनेछ ।