शनिबार र आईतबार काठमाडौं विश्वविद्यालयको पाँचखाल क्याम्पसमा एआई मिट हुँदै

काठमाडौँ विश्वविद्यालयमा शनिबार र आईतबार एआई मिट आयोजना हुने भएको छ । एआई रूची राख्ने र यस क्षेत्रमा लागेका व्यक्तिहरूलाई लक्षित गर्दै विश्वविद्यालयको पाँचखाल क्याम्पसमा एआई मिट हुन लागेको हो ।   काठमाडौँ विश्वविद्यालय अन्तर्गतको काठमाडौँ युनिभर्सिटी आर्टिफिसियल इन्टेलिजेन्स क्लबले इम्याजिन, इन्नोभेट र इग्नाइट विथ एआई नारासहित दुई दिने एआई मिट गर्दैछ...

सम्बन्धित सामग्री

आइतबार धरानबाट फर्किएका नेम्वाङले ओलीलाई फोनमा भनेका थिए, ‘मंगलबार भेटौं’

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भेट्ने वाचा अधुरै भएको बताएका छन् । आज (मंगलबार) उनको निधन भएको छ । गत शनिबार धरान गएका नेम्वाङ आईतबार फर्किएका थिए । आईतबार उनले फोन गरेर मंगलबार भेटौं भनेको ओलीले सम्झना गरेका छन् । उनले मंगलबार पार्थिव पार्थिव शरीर हेरेर […]

नेताहरुले सत्ताको दुरुपयोग गरेर जनता लुटिरहेका छन्ः सुनिल शर्मा

काठमाडौं, २४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले संसद्मा दुई सय ७५ जना सांसदमध्ये दुई सय ५० जना सांसद निरिह रहेको टिप्पणी गरेका छन् । आज (आईतबार) मोरङको सुन्दरहरैचाको श्री सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १६औं वार्षिक साधारणसभा एवं दोस्रो आयोजनाको समुदघाटन कार्यक्रममलाई सम्बोधन गर्दै उनले २० /२५ […]

बाढीपहिरो पीडितलाई तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन सांसद खड्काको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाहरुमा अविरल वर्षापछि शनिबार राति आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ । आईतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खड्काले संखुवासभाको सुपर हेवा जलविद्युत […]

जापानले दिएको ३ लाख ३१ हजार डोज कोरोना खोप काठमाडौं आइपुग्यो

न्युज अफ नेपाल, काठमाडौं । जापान सरकारको सहयोगमा नेपाललाई उपलब्ध गराउने भनेको १६ लाख मात्रा मध्येको एस्ट्राजेनेका खोप शनिबार ५ लाख १३ हजार ४ सय २० लाख मात्रा उपलब्ध गराईसकेको र आईतबार ३ लाख ३१ हजार मात्रा उपलब्ध गराएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतार एयरको विमानबाट खोप आईतबार दिउँसो नेपाल आईपुगेको स्वास्थ्य तथा जनसंख्या […]

चेल्सीलाई हराउँदै बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि

काठमाडौं : बार्सिलोनाको महिला फुटबल टिमले च्याम्पियन्स लिगको उपाधि जितेको छ। आईतबार राति इङ्लिस क्लब चेल्सीलाई पराजित गर्दै बार्सिलोनाले उपाधि कब्जा गरेको हो।स्पेनिस क्लब बार्सिलोनाको महिला टिमले  चेल्सीमाथि ४–० को जित निकाल्यो। चेल्सीको पुरुष टिम शनिबार रातिमात्र एफ ए कपको फाईनलमा लेस्टर सिटीसँग पराजित भएको थियो।  त्यसको भोलिपल्ट महिला टिमले च्याम्पियन्स लिगको उपाधि गुमाउन पुग्यो।बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाति गोलमा अग्रता बनाएको थियो। खेलको १४ औं मि

भोलिदेखि ललितपुर महानगरका करदातालाई १० प्रतिशत छुट

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि (आईतबार)देखि एक वर्षसम्म १० प्रतिशतसम्म कर छुट दिने प्रस्ताव गरेको छ । शनिबार एक समारोहकाबीच प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २0७४/७५ लाई कर वर्षको रुपमा घोषणा गरेर उक्त वर्ष भरी नै मालपोत कर, घरजग्गा कर र व्यवसाय करमा १० प्रतिशत छुट दिन प्रस्ताव गरिएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।