काठमाडौं : बार्सिलोनाको महिला फुटबल टिमले च्याम्पियन्स लिगको उपाधि जितेको छ। आईतबार राति इङ्लिस क्लब चेल्सीलाई पराजित गर्दै बार्सिलोनाले उपाधि कब्जा गरेको हो।स्पेनिस क्लब बार्सिलोनाको महिला टिमले चेल्सीमाथि ४–० को जित निकाल्यो। चेल्सीको पुरुष टिम शनिबार रातिमात्र एफ ए कपको फाईनलमा लेस्टर सिटीसँग पराजित भएको थियो। त्यसको भोलिपल्ट महिला टिमले च्याम्पियन्स लिगको उपाधि गुमाउन पुग्यो।बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाति गोलमा अग्रता बनाएको थियो। खेलको १४ औं मि