काठमाडौं, असोज २ । सर्वोच्च अदालत प्रवेशद्वारमा कार्यालय समयअघि नै व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा शनिबार साँझै आफू आईतबार विहान ११ बजे सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने खवर पठाएपछि उनलाई गेटमै रोक्न ब्यापक प्रहरी परिचालन गरिएको हो । निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न नेपाल बार र सर्वोच्च […]