मुद्दा शाखामा काम गर्ने प्रहरीलाई एसएसपीको ब्रिफिङ-प्रहरीलाई जसले लोभ देखाउँछ, त्यसैलाई थुन्नू

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले आफू मातहतका प्रहरी कार्यालयमा रहेका मुद्दाको अनुसन्धान गर्ने प्रहरीलाई आर्थिक लोभमा नपरी काम गर्न निर्देशन दिएका छन्। काठमाडौंका सम्पूर्ण प्रहरी कार्यालयका मुद्दा शाखा तथा उजुरी छानबिन शाखामा काम गर्ने १ सय १५ जना प्रहरीलाई शनिबार आर्थिक लोभलालसबाट टाढा रहेर अपराध अनुसन्धान गर्न निर्देशन दिएका हुन्। आईतबार काठमाडौं परिसर…

सम्बन्धित सामग्री

पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

काठमाडौँ– जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर संगठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।  यसअघि थपिएको म्यादभित्र अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतबाट चार दिनको […]

प्रहरीलाई एक हजारको लोभ देखाउने दुई जड्याहा पक्राउ

काठमाडौं: प्रहरीलाई पैसाको लोभ देखाउने दुईजना पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी सवारी चलाएका दुईजनाले प्रहरीलाई नै आर्थिक प्रलोभनमा देखाएपछि पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने दोलखा घर भएका २८ वर्षीय अनुप सुवेदी र कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने २८ वर्षकै उमेश सुवेदी  हुन्। उनीहरुले काठमाडौं महानगरपालिका-३२ सनराइज चोकस्थित डिउटीमा खटिएको