शिव शिखर सहकारी पीडितले बनाए संघर्ष समिति, बचत फिर्ताको लागि पहल लिइदिन सरकारसँग माग

काठमाडौं, १ पुस । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट बचत रकम फिर्ता लिनका लागि पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । हिजो (शनिबार) काठमाडौंमा पीडित बचतकर्ताहरुको भेलाले लोकेन्द्र लम्सालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले संघर्ष समिति गठन भएको जानकारी गराएका हुन् । शिव […]