दुर्गम तथा पिछडिएको क्षेत्रबाट अध्ययनका लागि काठमाडौं आई बसेका विद्यार्थीका लागि विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिने भएको छ । एलपिजि ग्याँसको मूल्य बढेसँगै स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले चुल्हो वितरण गर्ने भएको हो ।