सोलु दूधकुण्डका एक हजार घरलाई निःशुल्क विद्युतीय चुल्हो वितरण

सोलुखुम्बु, पुष २२ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाका करिब एक हजार घरलाई विद्युतीय निःशुल्क चुल्हो वितरण सुरु गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाको पहलमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले चुल्हो उपलब्ध गराएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । तिङलाको ९९ प्रतिशत घरमा विद्युतको पहुँच पुगेको र दाउरा तथा ग्यासको खपत कम गर्दै विद्युतको प्रयोग बढाउनका […]