विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान

काठमाडौं। विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान गरिएको छ। सरकारले असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने निर्णय गरेको छ। बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयले आज पनि अवरोध गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हल्का वर्षाको सम्भावना रहेको छ। चितवनमा भेटियो नयाँ प्रजातिको चरा भेटिएको छ।

सम्बन्धित सामग्री

उपभोक्तालाई ५० प्रतिशत छुटमा विधुतीय चुल्हो

पाँचथरको फिदिम नगरपालिकाले नगरका नागरिकलाई विद्युतीय चुल्हो वितरण सुरु गरेको छ । भान्छामा सहजता ल्याउन भन्दै नगरपालिकाले ५० प्रतिशत अनुदानमा चुल्हो वितरण सुरु गरेको हो ।

स्याङ्जाको कालीगण्डकीमा ग्यासरहित पालिका अभियान सुरू

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ग्यासरहित पालिका बनाउने अभियान सुरू गरेको छ । पालिकाले निःशुल्क विद्युतीय चुल्हो वितरण गरी ग्यासलाई विद्युतबाट विस्थापित गर्ने अभियान थालेको हो । आगामी ३ वर्ष भित्र पालिका भित्रका सम्पूर्ण घरमा विद्युतीय चुलो पर्‍याउने लक्ष्य कालीगण्डकी गाउँपालिकाले लिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकालाई सिलिण्डरमुक्त बनाउन निःशुल्क विद्युतीय चुल्हो वितरण गरेको […]

वितरण गरिएका विद्युतीय चुल्हो प्रयोगविहीन

लुम्बिनी– रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ ले इन्फ्रारेड कुकर (विद्युतीय स्टोभ) चुल्हो वितरण गरेको छ । वडावासीलाई वितरण गरिएको सो कुकर चुल्हो कम एम्पिएरको लाइन, लो भोल्टेज र पटक–पटक बिजुली गइरहने समस्याले प्रयोगमा कठिनाइ देखिएको छ । विद्युत्को समस्या खेपिरहेको कोटहीमाईमा दुइ हजार दुई सय वाट क्षमताको उच्च पावरयुक्त चुल्हो वितरणपछि निकै आलोचना हुन थालेको छ । […]

विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न प्रवर्धन केन्द्रको निवेदन आह्वान

काठमाडौँ । विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले निवेदन आह्वान गरेको छ । काठमाडौँमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि निवेदन आह्वान गरिएको हो । सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र […]

विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान

२५ जेठ, काठमाडौं । विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले निवेदन आह्वान गरेको छ । काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि निवेदन आह्वान गरिएको हो । सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको […]

यसपटक २५ प्रतिशतलाई मात्रै इन्डक्सन चुल्हो दिन सक्ने देखियो : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत हरेक परिवारलाई विद्युतीय अर्थात् इन्डक्सन चुल्हो वितरण गर्ने योजना ल्याएका छन्। विजुलीको खपत बढाउने र एलपी ग्यासको प्रयोग घटाउने उद्देश्यले मन्त्री शर्माले बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ को नारा समेटेका हुन्।  तर यो वर्ष भने २५ प्रतिशत परिवारले मात्रै इन्डक्सन चुल्हो पाउने भएका छन्। अर्थमन्त्री शर्माले आफ्नो फेसबुक पेजमा लेख्दै यो वर्ष २५ प्रतिशतलाई मात्रै इन्डक्सन चुल्हो दिन सक

‘एक घर एक विद्युतीय चुल्हो’

सरकारले ‘एक घर एक विद्युतीय चुल्हो’ वितरण गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइबार आगामी वर्षको बजेट संसदमा पेस पर्दै ‘एक परिवार एक विद्युतीय चुल्हो’ वितरणको लागि बजेट विनियोजन भएको...

बाहिरबाट आएका काठमाडौंका विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण

दुर्गम तथा पिछडिएको क्षेत्रबाट अध्ययनका लागि काठमाडौं आई बसेका विद्यार्थीका लागि विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिने भएको छ । एलपिजि ग्याँसको मूल्य बढेसँगै स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले चुल्हो वितरण गर्ने भएको हो ।

सोलु दूधकुण्डका एक हजार घरलाई निःशुल्क विद्युतीय चुल्हो वितरण

सोलुखुम्बु, पुष २२ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाका करिब एक हजार घरलाई विद्युतीय निःशुल्क चुल्हो वितरण सुरु गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाको पहलमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले चुल्हो उपलब्ध गराएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । तिङलाको ९९ प्रतिशत घरमा विद्युतको पहुँच पुगेको र दाउरा तथा ग्यासको खपत कम गर्दै विद्युतको प्रयोग बढाउनका […]

विद्युतीय चुल्हो वितरण

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–५, भुवनपानीका नागरिकलाई विद्युतीय चुल्हो वितरण गरिएको छ ।