संसद्मा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय

काठमाडौं, २३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसदमा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले त्यसका लागि तयारी गर्न सांसदहरुलाई निर्देशन दिएको पार्टीका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । ‘सिङ्गो […]

सम्बन्धित सामग्री

निजामती विधेयक संसद्‌मा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ – सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयक, २०८० सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ […]

विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता हुन ढिलाइ

काठमाडौँ– नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा दर्ता भएको छैन । मन्त्रिपरिषद्को उक्त बैठकले विधेयकको मस्यौदा स्वीकृति गरी संसद्मा पेस गर्ने निर्णय भएको थियो भने निर्णयबारे  सरकारका प्रवक्ताबाट सार्वजनिक जानकारी दिइसकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता […]

संसद्मा रहेका सबै दलसँग विश्वासको मत माग्ने सत्तासाझेदार दलहरूको निर्णय

सत्तासाझेदार दलका शीर्ष नेताहरूको बैठकले सरकारका लागि संसद्मा रहेका सबै दलसँग विश्वासको मत माग्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले संयुक्त अपिलमार्फत प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत...

संसद्मा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने गठबन्धनको निर्णय

काठमाडौं । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारका लागि संसद्मा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको हो ।  साथै

नागरिकता विधेयक संसद्मा दर्ता गर्ने सरकारले निर्णय

काठमाडौँ । सरकारले नागरिकता सम्बन्धी विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो ।

अर्थमन्त्री शर्मालाई संसद्मा बोल्नै नदिने एमालेको निर्णय

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बोल्ने भनेका छन् । तर, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अर्थमन्त्री शर्मालाई कुनैपनि हालतमा बोल्न नदिने र विरोध गर्ने नि(निर्णय गरेको छ। आजको संसद् बैठकमा आफूमाथि लागेका आरोपबारे अर्थमन्त्री शर्माले आफ्नो कुरा राख्ने भनेका थिए । यसअघि संसद् बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री शर्माको राजीनामा […]

३२ महिनापछि एमसीसी संसद्मा पेस

काठमाडौं । विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा दर्ता भएको ३२ महिनापछि आइतबार संसद्मा पेस भएको छ । प्रमुख प्रतिपक्ष दल एमाले र सत्तारूढ दलकै सांसदको नाराबाजीबीच सरकारले एमसीसी संसद्मा पेस गरेको हो ।सत्तारूढ गठबन्धनको आइतबार बिहान बसेको बैठकले एमसीसी संसद्मा टेबल गर्न दिने निर्णय गरेको थियो । सत्तारूढ दलको निर्णयलगत्तै सभामुख अग्निप्रसाद […]

संसद्मा अल्झिएको अल्झियै

काठमाडौं । एमसीसी अढाई वर्षदेखि संघीय संसद्मा विचाराधीन छ। सरकारले यो सम्झौता अनुमोदनका लागि २०७६ असार ३० गते संसद् सचिवालयमा दर्ता गरेको थियो। तर, उक्त प्रस्ताव निर्णय प्रक्रियामा लैजान कसैले औपचारिक प्रस्ताव नगरेको संसद्का अधिकारी बताउँछन्। ‘आजसम्म कसैले पनि एमसीसी निर्णयमा लैजाऔं भनेर प्रस्ताव गर्नुभएको छैन’, सभामुख अग्निप्रसाद सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपाने भन्छन्। केपी शर्मा […]

तीन विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

काठमाडौं : मन्त्रिपरिषद् बैठकले विभिन्न तीन विधेयक व्यवस्थापिका संसदमा पेस गर्न स्वीकृती दिने निर्णय गरेको छ।सोमबार बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।उनका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिको शपथ ग्रहण व्यवस्था गर्न बनेको विधेयक, तेजाव तथा अन्य घातक पदार्थको नियमनका सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल प्रहरी र प्रदेश प्

नेकपा एमाले नेपाल–खनाल समूह संसद्मा अनुपस्थित

नेकपा एमालेको नेपाल खनाल समूह संसद्मा अनुपस्थित भएको छ । सोमबार बिहान नेकपा एमालेको नेपाल खनाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भन्दै संसद्मा अनुपस्थित भएको हो ।फागुन २८ गतेको निर्णय खारेज गर्दै २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिबद्धताका लागि सोमबार बिहान ९ बजेसम्मको समय […]