संसद्मा रहेका सबै दलसँग विश्वासको मत माग्ने सत्तासाझेदार दलहरूको निर्णय

 सत्तासाझेदार दलका शीर्ष नेताहरूको बैठकले सरकारका लागि संसद्मा रहेका सबै दलसँग विश्वासको मत माग्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले संयुक्त अपिलमार्फत प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत...

सम्बन्धित सामग्री

सबै दलहरूसँग विश्वासको मत माग्ने निर्णय

सत्ता साझेदार सात दलको बैठकले सरकारका लागि संसद्मा रहेका सबै राजनीतिक दलहरूसँग विश्वासको मत माग्ने निणर्य गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा आइतबार साँझ बसेको बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने र छिट्टै औपचारिक रूपमा सार्वजनिक गर्नेसमेत निणर्य गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो …

संसद्मा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने गठबन्धनको निर्णय

काठमाडौं । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारका लागि संसद्मा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको हो ।  साथै

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् ।१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सात दलीय गठबन्धनबाट गत साता सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २६ पुसमा संसद्मा विश्वासको मत लिने भएका छन्। ११ […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं, ७ भदौ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् । आज (सोमबार) संसद्मा विश्वासको मत मागेका मुख्यमन्त्री केसीले विश्वासको मत पाएका हुन् । ४२ जना सांसदले मुख्यमन्त्री केसीलाई विश्वासको मत दिएका थिए ।

अन्त्यमा देउवातिर ढल्किए महन्थ, संसद्मा विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । ठाकुर पक्षमा लागेका जसपा सांसद उमाशंकर अरगरियाले देउवालाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए । 'प्रधानमन्त्री देउवाले पत्र पठाएपछि अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतले देउवासँग भेट्नुभयो । उहाँले मधेशका माग सम्बोधन गर्न तयार छु भन्नुभएकाले विश्वासको मत दिने निर्णय भएको छ,' अरगरियाले लोकान्तरसँग भने । महन्थ पक्षले पनि मत दिने भएपछि देउवाले एमाले सांसदको मतविन...

देउवालाई विश्वासको मत दिने माओवादीको निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री देउवाले आज संसद्मा विश्वासको मत दिँदै छन् । सर्वोच्च अदालतमा हस्ताक्षर गरेका सबै सांसद र अरू सासंदलेसमेत देउवाको पक्षमा मत दिने माओवादी केन्द्रका एक सांसदले जानकारी […]

बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ ।बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रमअगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् । एक मन्त्रीले अनुसार नीति तथा कार्यक्रम र बजेटअघि नै प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिने तयारी गरिरहेका छन् । छिट्टै

एमालेले विश्वासको मत दिन अनुपस्थित सांसदलाई कारबाही गर्ने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो ।पार्टी अध्यक्षसमेत रहेका ओलीलाई विश्वासको मत नदिने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २० निर्वाचित र ८ समानुपातिक गरी २८ सांसद अनुपस्थित भएका हुन् । एमाले संसद्ीय दलका मुख्य सचेतक विशाल भट्टराईले ‘ह्वीप उल्लंघन गम्भीर घटना

संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्पूर्ण तयारी पूरा

संसद्मा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयले तीनवटा लवीमा मतदानको व्यवस्था मिलाएको छ ।  हुन्छ, हुन्न र मत दिन्नँ गरी तीन...

ओलीलाई विश्वासको मत : महन्थतिर नजर, माधव नेपालको डर !

काठमाडौं : प्रतिपक्षी मोर्चाबाट अविश्वासको प्रस्ताव आउन अलमल भइरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिएर अगाडि बढ्न खोजेपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको (बाबुराम–उपेन्द्र) समूहले ओलीलाई विश्वासको मत दिनबाट रोक्न प्रयासरत छन्। तर, प्रधानमन्त्री ओली आफू संसद्मा विश्वासको मत पाउने विश्वासका साथ अगाडि बढ्न खोजेको देखिएको छ। प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि राष्ट्रपति विद्यादे