नेकपा एमाले नेपाल–खनाल समूह संसद्मा अनुपस्थित

नेकपा एमालेको नेपाल खनाल समूह संसद्मा अनुपस्थित भएको छ । सोमबार बिहान नेकपा एमालेको नेपाल खनाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भन्दै संसद्मा अनुपस्थित भएको हो ।फागुन २८ गतेको निर्णय खारेज गर्दै २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिबद्धताका लागि सोमबार बिहान ९ बजेसम्मको समय […]

सम्बन्धित सामग्री

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

३ जेठ, काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेकपा एमाले अनुपस्थित भएको छ । बजेट अधिवेशनको पहिलो दिन सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेको थिए । तर, उक्त बैठकमा एमाले सहभागी नभएको हो । संघीय संसद सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरस्थित संघीय संसद […]

प्रजातन्त्र दिवस : सरकारले आयोजना गरेको कार्यक्रममा एमाले र सभामुख अनुपस्थित

बागमती प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा शनिवार आयोजना गरेको कार्यक्रममा प्रमुख विपक्षी दल नेकपा एमाले अनुपस्थित रह्यो ।प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रमुख विपक्षी दल नेकपा एमाले अनुपस्थित भएको हो ।कार्यक्रमस्थलमा गठबन्धनका मन्त्री, तथा सांसदहरूको मात्रै उपस्थिति रहेको थियो । विपक्षी एमालेसहित अन्य दलका नेता तथा सांसदहरू कार्यक्रम स्थलमा दे

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, एमाले अनुपस्थित

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ । बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बैठक जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अनुपस्थित छ । आजको संसद् बैठकमा अमेरिकी सहायता परियोजना (एमसिसी) पेस नहुने भए पनि कार्यव्यवस्थाको बैठकमा त्यसबारे छलफल हुने बताइएको छ ।

जसपा कार्यव्यवस्थाको बैठकमा अनुपस्थित

काठमाडौँ । संसदको कार्यसूची तय गर्न आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । सभामुख अग्नि सापकोटाले आज बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र जसपाका नेता अनुपस्थित भएका हुन् । एमसीसीको विरोधमा जसपाभित्र दुई धार छ । संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् । […]

एमालेमा असन्तुष्टि :  केन्द्रीय कमिटी बैठकमा भीम रावल अनुपस्थित

नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । आइतबार विहान ११ बजेबाट सुरु भएको बैठकमा रावल अनुपस्थित भएका हुन् । शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल भएको थियो ।१० वटा समूह बनाएर उक्त प्रतिवेदनबारे सुझाव आएको थियो । आजको बैठकमा १० वटा समूहबाट आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका छन् । तर आजको बैठकमा उ

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ। प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा छलफल गर्न समामुख सापकोटाले सोमबारका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएको भएपनि एमाले भने अनुपस्थित भएको हो। नेकपा एमालेले भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा निरन्तर विरोध गर्दै आइरहेको छ। एमालेले आफूले कारबाहीका लागि सिफारिस गरेका […]

ओलीको बैठकमा बामदेव गौतम फेरि अनुपस्थित

काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम फेरि अनुपस्थित भएका छन् । सामेबार दिउँसो तीन बजेपछि सुरु भएको बैठकमा गौतम अनुपस्थित भएका हुन्। गौतम आइतबारको ओली पक्षीय स्थायी कमिटी बैठकमा भने उपस्थित भएका थिए। पार्टीमा खासगरी माधवकुमार नेपाल पक्षसँग ओलीको विवाद सुरु भएपछि गौतम ओलीले डाकेका […]

एमालेको स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित

काठमाडौँ। नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् । माधव नेपाल पक्ष अनुपस्थित भएको बैठकमा उपाध्यक्ष गौतम पनि सहभागी भएका छैनन् । केहीदिन अगाडि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा भने उपाध्यक्ष गौतम सहभागी भएका थिए । उक्त बैठकमा गौतमले गुण र दोषका आधारमा आफूले समर्थन वा विरोध गर्ने […]

एमाले संसदीयदलका बैठकमा चार सदस्य अनुपस्थित

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चार सदस्य अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूची छ । आज बिहानको सो दलका बैठकमा […]