काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बोल्ने भनेका छन् । तर, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अर्थमन्त्री शर्मालाई कुनैपनि हालतमा बोल्न नदिने र विरोध गर्ने नि(निर्णय गरेको छ। आजको संसद् बैठकमा आफूमाथि लागेका आरोपबारे अर्थमन्त्री शर्माले आफ्नो कुरा राख्ने भनेका थिए । यसअघि संसद् बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री शर्माको राजीनामा […]