विदेशमा पढेकालाई नेपालमै इन्टर्नसिप

विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै इन्टर्नसिप पूरा गर्न पाउने भएका छन् । कोभिड–१९ महामारीका कारण इन्टर्नसिप पूरा नगरेका उनीहरूलाई कार्यविधि बनाएर नेपालमै एकपटक मौका दिने निर्णय चिकित्सा शिक्षा आयोगले गरेको हो ।

सम्बन्धित सामग्री

विदेशमा एमबीबीएस पढेकालाई स्वदेशमै इन्टर्नसिप

चीनलगायतका मुलुकमा एमबीबीएस अध्ययन गर्दागर्दै कोरोना सङ्क्रमण बढेपछि फर्किएका विद्यार्थीले स्वदेशमै थप पढाइ तथा इन्टर्नसिप गर्न पाउने भएका छन् । मन्त्रिपरिषद् बैठकले यस विषयमा सैद्धान्तिक सहमति दिएको छ । लामो समयदेखि बहसमा रहेको यो समस्या समाधानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । मन्त्रिपरिषद्ले चीनलगायत अन्य मुलुकमा स्नातक तहमा चिकित्सा शिक्षा अध्ययनको क्रममा अप्ठ्यारोमा परेका विद्यार्थीलाई स्वदेशमै पढ्ने व्यवस्था मिलाउन सहमति दिएको हो ।

चीनमा डाक्टर पढेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गराउन सरकारले आवेदन माग्यो

काठमाडौं । शिक्षा मन्त्रालयले चीन तथा विदेशमा चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई नेपालमा नै इन्टर्नसिप गराउनका लागि प्रक्रिया अगाडि बढाएको छ। कोभिड–१९ महामारीले इन्टर्नसिप गर्न नपाएका सन् २०१५ ब्याचका विद्यार्थीसँग सरकारले आवेदन मागेको हो । मन्त्रालयले असोज २२ गतेसम्म आवेदन दिन भनेको छ। मन्त्रालयको वेबसाइटमा राखिएको सूचना लिंकमा गएर विद्यार्थीले आवेदन दिन सक्ने […]

इन्टर्नसिप आवेदन आह्वान

सरकारले कोरोना महामारी कारण विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी इन्टर्नसिप पूरा नगरेका विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई इन्टर्न सिपका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो । सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीले प्रयोगात्मक अभ्यास पूरा गर्न दिन सक्नेछन्  । जारी सूचनामा असोज २२ गतेसम्म विद्यार्थीलाई आवेदन दिन आग्रह गरिएको छ । लामो समयदेखि विदेशमा चि

विदेशमा अध्ययन गरेर इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीले नेपालमै गर्न पाउने

आयोगले इन्टर्नसिप शुरु भइसकेको अवस्थामा कोभिड-१९ का कारण नेपाल आएका र त्यसका कारण विदेशमा इन्टर्नसिप पूरा गर्न जान नसकेका विद्यार्थीका हकमा एक पटकका लागि नेपालमा नै इन्टर्नसिप गर्न पाउने व्यवस्था गरेको हो।