विदेशमा चिकित्सा शिक्षा पढेकाले स्वदेशमै इन्टर्नसिप गर्न पाउने व्यवस्था (सूचनासहित)

विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेको तर कोरोनाका कारण इन्टर्नसिप पुरा गर्न नपाएका नेपाली विद्यार्थीले अब स्वदेशमा नै इन्टर्नसिप पूरा गर्न पाउने भएका छन् । कोरोनाभाइरसका कारण विदेशमा इन्टर्नसिप गर्न नपाएकाले नेपालमै गर्न पाउनुपर्ने उनीहरुले लामो समयदेखि माग राख्दै आएका थिए । सोही अनुसार चिकित्सा शिक्षा आयोगले विदेशमा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिपको व्यवस्था गरेको हो ।चिकित्सा शिक्षा आयोगले बुधबार सूचना जारी गर्दै विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोभिड –१९ का कार

सम्बन्धित सामग्री

इन्टर्नसिप आवेदन आह्वान

सरकारले कोरोना महामारी कारण विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी इन्टर्नसिप पूरा नगरेका विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई इन्टर्न सिपका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो । सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीले प्रयोगात्मक अभ्यास पूरा गर्न दिन सक्नेछन्  । जारी सूचनामा असोज २२ गतेसम्म विद्यार्थीलाई आवेदन दिन आग्रह गरिएको छ । लामो समयदेखि विदेशमा चि

चिकित्सा शिक्षा आयोगमा चीनमा अध्ययनरत विद्यार्थीको धर्ना

नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै चीनबाट फर्केका एमबिबिएस अध्ययनरत विद्यार्थीले चिकित्सा शिक्षा आयोग सानोठिमीमा धर्ना दिएका छन्।

चीनबाट एमबीबीएस सकेकालाई नेपालमै इन्टर्नसिप गराउन माग

काठमाडौं। फेडरेसन् अफ नेपलीज मेडिकल स्टुडेन्टले चीनबाट एमबीबीएस सक्काएका २०१४ ब्याचका विद्यार्थीलाई नेपालमा नै इन्टर्नसिप गर्ने वातावरण मिलाउन चिकित्सा शिक्षा आयोग समक्ष माग गरेको छ। “चीनबाट एमबीबीएस सक्काएका २०१४ ब्याचका विद्यार्थीहरु विगत १.५ वर्षदेखि इन्टर्नसिप गर्न नपाएर अन्योलमा बस्नु परेकाले उनीहरुको इन्टर्नसिप नेपालमा नै पूरा गर्न मिल्ने वातावरण बनाइदिनुहुन आग्रह गर्दछौं,” विद्यार्थीले आयोगलाई आज बुझाएको पत्रमा उल्लेख छ।