चीनबाट फर्केका एमबीबीएस विद्यार्थीका लागि मेडिकल काउन्सिलको चार बुँदे निर्णय

काठमाडौँ । चीनको विभिन्न विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूका लागि नेपाल मेडिकल काउन्सिलले चार बुँदे निर्णय गरेको छ । २०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसिप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चीनका एमबीबीएस अध्ययन गरेका नेपाली विद्यार्थीहरूलाई नेपालमै २ वर्ष इन्टर्नसिप गर्न दिने निर्णय गरेको छ । एक वर्षे अनिवार्य इन्टर्नसिप नेशनल गाइडलाइन्स फर मेडिकल […]

सम्बन्धित सामग्री

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५७ प्रतिशत उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले लिएको परीक्षामा एमबीबीएस र बीडीएस गरी कुल ५६.६८ प्रतिशत उत्तीर्ण भएका छन्।

चीनमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुका लागि मेडिकल काउन्सिलको चार बुँदे निर्णय

काउन्सिलले चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत २०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसीप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चार बुँदे निर्णय गरेको हो।

इन्टर्नसिपको माग गर्दै एमबीबीएस विद्यार्थीको माइतीघरमा धर्ना

कोभिड महामारीका कारण चीनबाट फर्केका २०१५/०१६ ब्याचका एमबीबीएस अध्ययनरत गर्ने विद्यार्थीहरू इन्टर्नसिप (प्रयोगात्मक शिक्षा) व्यवस्थापन कार्यान्वयन गर्न ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनस्वरुप उनीहरुले बुधबार माइतीघर मण्डलामा भोक हड्ताल र शान्तिपुर्ण धर्ना दिएका हुन् । सोमबार र मंगलबार विद्यार्थीहरुले नेपाल मेडिकल काउन्सिलको प्राङ्गणमा भोक हड्ताल र शान्तिपुर्ण धर्ना दिएका थिए । गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना

इन्टर्नसिपको माग गर्दै एमबीबीएस विद्यार्थीको धर्ना

काठमाडौं — कोभिड महामारीका कारण चीनबाट फर्केका २०१५/१६ व्याचका एमबीबीएस अध्ययनरत गर्ने विद्यार्थी इन्टर्नसिप (प्रयोगात्मक शिक्षा) व्यवस्थापन कार्यान्वयन गर्न ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रिएका छन्। आन्दोलनस्वरुप उनीहरुले बुधबार माइतीघर मण्डलामा शान्तिपुर्ण धर्ना दिएका छन्। सोमबार र मंगलबार विद्यार्थीले नेपाल मेडिकल काउन्सिलको प्राङ्गणमा धर्ना दिएका थिए। गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक […]

मेडिकल काउन्सिलको चिकित्सक दर्ताको लागि परीक्षा पुस २२ गतेदेखि (सुचनासहित)

काठमाडौं, १९ पुस । नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि दर्ता प्रमाणपत्र परीक्षा पौष २२ देखि  सञ्चालन गर्ने भएको छ। काउन्सिलले आज एक सूचना जारी गरेर बीडीएस र एमबीबीएस उत्तीर्ण गर्ने विद्यार्थीको दर्ता प्रमाणपत्र परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्रमा पौष २५ गतेसम्म हुने जानकारी गराएको हो । बीडीएस अध्ययन गरेका विद्यार्थीको […]

इन्टर्नसीपको माग राख्दै चीनमा एमबीबीएस पढेकाहरु प्रदर्शनमा उत्रिए (फोटोफिचर)

काठमाडौँ– चीनबाट एमबीबीएस उत्तीर्ण गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै काठमाडौँमा प्रदर्शन गरेका छन् । नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले केही दिनमा इन्टर्नसीप शुरु हुने आश्वासन पटक-पटक दिइए पनि इन्टर्नसीप गर्न […]

इन्टर्नसिपको माग गर्दै चीनमा डाक्टर पढेकाहरु सडकमा, तस्बिरमा हेर्नुहोस्

चीनमा चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसिप गर्न नपाएको भन्दै मङ्गलबार राजधानीमा प्रदर्शन भएको छ । एमबीबीएस कोर्स पूरा भए पनि आफूहरुले इन्टर्नसिप गर्न नपाएको उनीहरुको गुनासो छ ।  राजधानीको माइतीघरमा भेला भएका उनीहरुले विभिन्न नारा अङ्कित प्लेकार्डसहित प्रदर्शन गरेका थिए । चीनबाट एमबीबीएस पढेर आएको लामो समय भइसक्दा पनि केही सुनुवाइ नभएको भन्दै उनीहरुको आक्रोश थियो । उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ समेत ध्यानाकर्ष

चीनमा पढेको डाक्टहरूको प्रदर्शन

काठमाडौँ– चीनबाट एमबीबीएस उतीर्ण गरेकाहरुले नेपालमा इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै काठमाडौँमा बिरोध प्रदर्शन गरेका छन् । नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसिप गर्न नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगबाट केही दिनमा इन्टर्नसिप सुरु हुने आश्वासन पटक पटक […]

कथा : यमराजको आँशु

'तिमीहरूको नाम, ठेगाना र पेसा के थियो, सबैले पालैपालो भन!’'मेरो नाम रामप्रसाद खतिवडा, पूर्वी नेपालतिर राजमार्ग छेउको बस्तीबाट, म पेसाले एमबीबीएस सकेर काउन्सिलको जाँचमा अनुत्तीर्ण विद्यार्थी!'’'अनि तेरो बारेमा बता! ’'मेरो नाम रामलखन यादव, घर नेपालको मध्य पूर्वी तराइ, मलेशियामा काम गरेर फर्केको श्रमिक!''तेरो नि?’'मेरो नाम रामकाजी डंगोल, घर नेपालको राजधानी शहरमा, मेरो पढाइ राम्रो भएन्, जागिर पनि केही थिएन। म गर्लफ्रेण्डले छोडेको, लाग

स्वदेशमै मेडिकल पढेका ३५ प्रतिशत काउन्सिलको परीक्षामा फेल

प्रा.डा. गोविनद केसी पटक–पटक किन आमरण अनशन बस्छन्? उत्तर थाहा पाउन मुलुककै मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेकाहरूको लाइसेन्स परीक्षाको परीणाम हेरे छर्लंग हुन्छ। आजको कान्तिपुरमा अतुल मिश्र अगाडि देख्छन्- गत वर्ष स्वदेशी मेडिकल कलेजबाट एमबीबीएस गरेका ३५ प्रतिशतभन्दा बढी विद्यार्थी मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास हुन सकेनन्। २ सय ७६ जनाले परीक्षा दिएकामा एक सय…