शहीद स्मारक लिगमा आज दुई खेल, पहिलो खेलमा च्यासलले जाउलाखेलसँग खेल्ने
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै छन्।
आज हुने पहिलो खेलमा च्यासल युथ क्लवले जाउलाखेल युथ क्लवसँग खेल्ने छ। च्यासलले जारी सिजन ३ खेल खेल्दै समान १ जित १ हार र १ बराबरी खेल्दै ४ अंक जोडेको छ। त्यस्तै जाउलाखेलले ३ खेल खेलेर
काठमाडाै, २ जेठ । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ । अखिल नेपाल फुटवल संघ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई विभागीय टोली बिच प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो मैदानमा नेपाल पुलिस क्लब र […]
काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन् भने च्यासल मैदानमा एउटा खेल हुनेछ । च्यासल मैदानमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । सोही समयमा दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । […]
काठमाडौं, चैत २६ । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज आईतवार तीन खेल हुँदैछन्। आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लव र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । संकटा र मच्छिन्द्रबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ। रंगशालामा हुने दोस्रो खेलमा रोयल ब्लु […]
काठमाडाैँ- अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ। एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले हिजो सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो। एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन […]
राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दैै विजयी भएको हो । खुमलटारको जितमा सविन केसी नायक बने । उनले खेलको २९ औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो । जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लि
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज रेलिगेशनमा परेको छ। सोमबार भएको खेलमा ब्रिगेड सातदोबाटो युथ क्लबसँग ३-२ ले पराजित हुँदै बी डिभिजनमा झर्यो।ब्रिगेड रेलिगेशनमा परेसँगै शहीद स्मारक ए डिभिजन लिगको विजेता र रेलिगेशनमा पर्नै दुवै टिमको टुंगो लागेको छ। लिगमा मच्छिन्द्र लगातार दोस्रो पटक च्याम्पियन बन्दा च्यासल युथ क्लब र ब्रिगेड बी डिभिजनमा घटुवा भए।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार ब्रिगेडका लागि जित्नैपर्ने खेलमा अग्रता भने १३ औं मिनेटमा स
काठमाडौं, माघ २७ । लैनचौरस्थित शहीद स्मारक चारैतिरबाट चेपुवामा परेको छ । निरन्तरको अतिक्रमणले स्मारकको क्षेत्रफल खुम्चँदै छ । राजधानीको महत्त्वपूर्ण स्थानमा रहेको यो ठाउँमाथि स्थानीय समुदाय, सरकारी निकाय र अन्य क्षेत्रबाट अतिक्रमण भइरहेको छ । स्मारकलाई संरक्षण गरेर आकर्षक गन्तव्य बनाउनेतर्फ सरकारको ध्यान गएको छैन । पाँच रोपनी क्षेत्रफलमा फैलिएको स्मारक काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा […]
३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४: ४५ बजेबाट ए डिभिजन लिग सुरु भएको हो । उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल सुरु भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल […]