शहीद स्मारक ए डिभिजन : आज तीन खेल हुँदै

काठमाडौं, चैत २६ । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज आईतवार तीन खेल हुँदैछन्। आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लव र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । संकटा र मच्छिन्द्रबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ। रंगशालामा हुने दोस्रो खेलमा रोयल ब्लु […]