सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगर भूकम्पको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ। एक वर्ष लगाएर गरिएको यहाँको भौगर्भिक अध्ययनले यस्तो देखाएको हो। भूकम्प आएको खण्डमा वीरेन्द्रनगरमा बाढी र पहिरोसमेत आउने र त्यसले थप क्षति पुग्ने उक्त अध्ययनको निस्कर्ष छ। वीरेन्द्रनगर नगरपालिकाले तयार नेपाल नामक संस्थासँगको सहकार्यमा यो अध्ययन गरेको हो। त्यसक्रममा जियो इन्जिनियरिङ कन्सल्टेन्टले […]