क्याङरुङ गाउँ पहिराेकाे उच्च जोखिममा

लगातारको वर्षाले पाल्पाको निस्दी गाउँपालिका-३ झिरुवासको क्याङरुङ गाउँ पहिराेले उच्च जोखिममा परेको छ।...

सम्बन्धित सामग्री

चुनढुङ्गा उत्खननका कारण गाउँ नै पहिराेको उच्च जोखिममा

काठमाण्डौ – उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराेको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराेको उच्च जोखिममा परेका हुन् । सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ पहिराको उच्च जोखिममा परेको हो । ‘माथि खनेको ढुङ्गासमेत गाउँमा झर्ने गर्छ । कति बेला कसको ज्यान जान्छ भन्न सकिदैन,’ टाँटरीका स्थानीय नरबहादुर मगर भन्...

चुनढुङ्गा उत्खनन्‌का कारण गाउँ नै पहिरोको उच्च जोखिममा

कटारी – उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ। भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन् हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिरोको उच्च जोखिममा परेका हुन्। सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ पहिराको उच्च जोखिममा परेको हो। […]

डोल्पाको डाँगीबाडा १५ वर्षदेखि पहिरोको उच्च जोखिममा

हिमाली जिल्ला डोल्पाको डाँगीबाडा गाउँ पहिरोको उच्च जोखिममा छ। ठूलीभेरी नगरपालिकाअन्तर्गत वडा नं ८ र ९ मा पर्ने डाँगीबाडाका पचहत्तर घरधुरी पहिरोको उच्च जोखिममा हुन्। बस्तीभन्दा माथिबाट भित्रभित्रै बगिरहेको पानीले जमिन...

डडेल्धुराको डाइनीका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–७ मा पर्ने डाइनी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको छ।गाउँको छेउबाट  बग्ने भालुखोला, कोइराले खोलाले वर्षेनि कटान गर्न थालेपछि डाइनीका स्थानीयका घर तथा खेत बाढीपहिरोको उच्च जोखिममा परेका हुन्।यहाँका ३५ परिवार बाढीको उच्च जोखिमा रहेको डाइनीका स्थानीय चक्रबहादुर धामीले बताए। वर्षायाम सुरु हुनै लाग्दा यहाँका स्थानीयलाई बाढीपहिरोले उठिबास नै लगाउने हो कि भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ। यस वर्ष यहाँ राम्रोसँग तटबन्ध नभए बस्ती नै सखाप

लमजुङमा २१ घर बाढीपहिरोकाे उच्च जोखिममा

लमजुङ । यहाँ बाढी पहिराले २१ घर उच्च जोखिममा परेको छ । क्व्होलासोंथर गाउँपालिका–६ पस गाउँ उपल्लो टोल पहिरोको जोखिममा परेको छ । वडाध्यक्ष मनलाल गुरुङले भने, ‘१५ गते ठुलो वर्षापछि पहिरो गएको थियो, सो पश्चात् पटक पटक थप पहिरो जाँदा बस्ती नजिकै आइपुग्दा घरहरू जोखिममा परेको छ ।’ वडा कार्यालयका अनुसार भिरालो जमिनमा बस्ती […]

बाजुरामा एक सय बढी गाउँ पहिरोको उच्च जोखिममा, सुरक्षित ठाउँ खोज्दै स्थानीय

बाजुरा । बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेको पाइएको छ […] The post बाजुरामा एक सय बढी गाउँ पहिरोको उच्च जोखिममा, सुरक्षित ठाउँ खोज्दै स्थानीय appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाजुराका सयभन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा, सुरक्षित ठाउँ खोज्दै स्थानीय

बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन् ।जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेको पाइएको छ । बुढीनन्दा नगरपालिकाका १० गाउँ बाढीपहिरो प्रभावित छन् । नगरपालिकाको पिपलडाली, साउने गाउँ, दैया, मटेला, पार्तोला, जंसाल, रावतवाडा, कोल्टी बजार घोडाकोट, भुलेना, सिराड

स्याङ्जामा पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा

स्याङ्जा । स्याङ्जामा पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा परेकाे छ। स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजारका ८० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। १० वर्षदेखि बस्ती नजिकैबाट गईरहेको पहिरोले सिंगो बस्ती नै बगाउने खतरा बढेको छ। विगत १० वर्षदेखि निरन्तर गइरहेको पहिरोका कारण गल्याङ नगरपालिका वडा नं. ३ को गल्याङमा ८० घर पहिरोको उच्च […]

म्याग्दीको लमसुङ गाउँ पहिरोको उच्च जोखिममा

म्याग्दी - म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । दरखोलाले कटान गरेर बस्तीको तलबाट पहिरो गएका कारण चार वटा  परिवार विस्थापित भएका छन् । लमसुङमा रहेको स्वास्थ्यचौकीसमेत पहिरोको जोखिममा परेको स्थानीय बासिन्दा भक्तबहादुर सिङकिजाले जानकारी दिनुभयो । जोखिममा परेका परिवारलाई सुरक्षित ठाउँमा सारिएको उहाँले बताउनुभयो । भबहादुर पाइजा, ज्ञानबहादुर पाइजा, दलबहादुर राना र पलु पुनको घर जोखिममा परेपछि उहाँहरुलाई सुरक्षित ठाउँमा सारिएको हो । लमसुङ बस्तीको माथितर्फ&n...

उच्च जोखिममा म्याग्दीको बगरफाँट गाउँ

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट गाउँ बाढी र पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्ने र नदीले कटान गर्दै तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा परेको हो । २०५७ सालदेखि म्याग्दी नदीले बगरफाँटमा कटान गर्दै आएको छ । बगरफाँटमा २ सय भन्दाबढी घरलाई परिवार बस्दै आएको छन् । म्याग्दी नदीको […]