श्री लालीगुराँस र स्टार सहकारीबीच मर्ज सम्झौता

ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्रारम्भिक सम्झौता भएको छ । आज ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा श्री लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र स्टारका अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहकारी ऐन –२०७४ , नियमावली –२०७५ र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका –२०७७

सम्बन्धित सामग्री

कान्तिपुर र श्री लालीगुराँस सहित चार सहकारीलाई कर तिर्न ताकेता

४ वैशाख, काठमाडौं । कर नतिर्ने चार सहकारी संस्थालाई बक्यौता कर चुक्ता गर्न सरकारले ताकेता गरेको छ । समस्याग्रस्त घोषणा भएको कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र शिखरदीप बहुउद्देश्यीय सहकारी …

समस्याग्रस्त घोषणाविरुद्ध सर्वोच्च अदालत पुग्यो लालीगुराँस सहकारी

सरकारले समस्याग्रस्त घोषणा गरेपछि लालीगुराँसका सचिव तथा सीईओ सुरेन्द्र भण्डारीले सहकारी मन्त्रालय, सहकारी विभाग, विभाग रजिस्ट्रार र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयलाई विपक्षी बनाउँदै सार्वेच्चमा रिट दायर गरेका हुन् ।

लालीगुराँस सहकारीले दुईवटा साधारणसभा एकैपटक गर्ने

ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले २३औँ र २४औँ वार्षिक साधारणसभा एकैपटक गर्ने भएको छ । संस्थाले पुस मसाान्तभित्र साधारण सम्पन्न गर्ने तयारी गरेको हो ।  नेपालको वित्तीय बजारमा देखिएको उच्च...

श्री लालीगुराँस सहकारीको साधारण सभा पुस मशान्तभित्र

ललितपुर । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था प्रा लिको २३ औ‌ं र २४ औं वार्षिक साधारणसभा पुस मशाान्तभित्र सम्पन्न गर्ने जनाएको छ । नेपालको वित्तिय बजारमा देखिएको उच्च तरलताको समस्या लगायत अन्य विविध समस्याको कारण यस संस्थाले २३ औं वार्षिक साधारण सभा आयोजना गर्न नसकेको जनाउँदै संस्थाका सञ्चालक समितिका सचिव सुरेन्द्र भण्डारीले यही […]

गेटबाटै बचतकर्तालाई रित्तोहात फर्काउँदै श्री लालीगुराँस सहकारी

काठमाडाैं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्तालाई समयमा नै रकम फिर्ता गर्न नसक्दा बचतकर्ता आक्रोशित हुने क्रम बढेको छ । रकम फिर्ता लिन आएका बचतकर्तालाई सो सहकारीले सिस्टम बिग्रिएको छ भन्दै गेटबाटै फर्काउने गरेको पाइएको छ । सो सहकारीले दसैंअघि नै बचत फिर्ता माग्न पुगेका बचतकर्तालाई छठपछि मात्रै रकम फिर्ता दिने […] The post गेटबाटै बचतकर्तालाई रित्तोहात फर्काउँदै श्री लालीगुराँस सहकारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ललितपुरका दुई सहकारीबीच मर्जर

ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण गर्ने प्रारम्भिक सम्झौता भएको छ । बिहीबार ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो ।सम्झौतापत्रमा श्री लालीगुराँस सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहकारी ऐन –२०७४, नियमावली –२०७५ र सहकारी संस्

लालीगुराँस सहकारी २३औँ वर्षमा

ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २३औँ  वर्षमा प्रवेश गरेको छ । २३औँ

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारीको अवसर

काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारी खुलेको छ ।संस्थाद्वारा चितवनको खैरहनी नगरपालिका १२ कुमरोजमा संचालित डेरी परियोजना ‘श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर’को लागि कर्मचारी माग गरिएको हो ।संस्थाले फार्म म्यानेजर, भेटेरिनरी विशेषज्ञ र सुपरभाइजरको माग गरेको हो ।

श्री लालीगुराँस बहुउद्देश्यीयले मनायो २१ औं वार्षिकोत्सव

पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही, सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशमशेर थापाले केक काटेर वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति र सेयर सदस्यहरूको उपस्थिति थियो ।