ललितपुरका दुई सहकारीबीच मर्जर

ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण गर्ने प्रारम्भिक सम्झौता भएको छ । बिहीबार ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो ।सम्झौतापत्रमा श्री लालीगुराँस सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहकारी ऐन –२०७४, नियमावली –२०७५ र सहकारी संस्

सम्बन्धित सामग्री

रुपन्देही, नवलपरासी र कपिलवस्तुका ९ सहकारीबीच मर्जर सम्झौता

१८ मंसिर, बुटवल । रुपन्देही,नवलपरासी र कपिलवस्तुका ९ वटा सहकारी संस्थाहरुबीच एकीकरण (मर्जर) सम्झौता भएको छ । रुपन्देहीका एक सहकारीसहित ७ वटा बहुउद्देश्यीय तथा कपिलवस्तु र नवलपरासीका एक/एक वटा बहुउद्देश्यीय सहकारी मिलेर सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था (प्रस्तावित) गठन गर्ने सम्झौता भएको हो । एकीकरण हुने सहकारीहरुमा बुटवलको आगन्तुक बचत तथा ऋण सहकारी संस्था, भैरहवाको सार्थक […]

लालीगुराँस र स्टार बचत तथा ऋण सहकारीबीच मर्जर सम्झौता

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भिक सम्झौता भएको छ । दुई संस्थाका अध्यक्षबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा श्री लालीगुँरास सहकारी संस्थाका अध्यक्ष आरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।सहकारी ऐन २०७४, नियमावली २०७५ […]

लालीगुँरास र स्टार सहकारीबीच मर्जर सम्झौता

७ असोज, ललितपुर । ललितपुर महानगरपालिका–३ स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भीक सम्झौता भएको छ । आज ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा लालीगुँरास सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का […]

सहकारीमा पनि बिग मर्जर, पाँचवटा सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुना’

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालित पाँचवटा सहकारी एकापसमा मर्ज हुने भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच पाँचवटा सहकारीबीच मर्जर सम्झौता भएको हो । आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुद्देश्यीय सहकारी संस्थाले एकापसमा मर्ज […]

सहकारी मर्जर गर्न प्रोत्साहनका कार्यक्रम ल्याउन माग

सहकारीबीच एकीकरणका लागि प्रोत्साहनका कार्यक्रम ल्याउन सहकारीकर्मीहरूले माग गरेका छन् । सहकारीबीच एकीकरणका विषयमा बहस हुँदै आए पनि सरकारले कुनै सुविधाको व्यवस्था नगरेकाले यसतर्फ आकर्षित हुन नसकेको उनीहरूको भनाइ थियो । सहकारीबीच एकीकरणका लागि सहकारी विभागले २०७० सालमै यससम्बन्धी कार्यविधि जारी गरेको थियो । तर कार्यविधिमा जारी भएको चार वर्षमा पाँच दर्जन सहकारीमात्र एकीकरण भएको विभागको तथ्यांकमा उल्लेख छ ।