श्री लालीगुराँस सहकारीको साधारण सभा पुस मशान्तभित्र

ललितपुर । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था प्रा लिको २३ औ‌ं र २४ औं वार्षिक साधारणसभा पुस मशाान्तभित्र सम्पन्न गर्ने जनाएको छ । नेपालको वित्तिय बजारमा देखिएको उच्च तरलताको समस्या लगायत अन्य विविध समस्याको कारण यस संस्थाले २३ औं वार्षिक साधारण सभा आयोजना गर्न नसकेको जनाउँदै संस्थाका सञ्चालक समितिका सचिव सुरेन्द्र भण्डारीले यही […]

सम्बन्धित सामग्री

श्री लालीगुराँसको २२औँ साधारण सभा सम्पन्न

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले साधारण सभामा आर्थिक वर्ष २०७७/७८ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र चुनौतिको बारेमा जानकारी गराउनुभएको थियो ।