गेटबाटै बचतकर्तालाई रित्तोहात फर्काउँदै श्री लालीगुराँस सहकारी

काठमाडाैं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्तालाई समयमा नै रकम फिर्ता गर्न नसक्दा बचतकर्ता आक्रोशित हुने क्रम बढेको छ । रकम फिर्ता लिन आएका बचतकर्तालाई सो सहकारीले सिस्टम बिग्रिएको छ भन्दै गेटबाटै फर्काउने गरेको पाइएको छ । सो सहकारीले दसैंअघि नै बचत फिर्ता माग्न पुगेका बचतकर्तालाई छठपछि मात्रै रकम फिर्ता दिने […] The post गेटबाटै बचतकर्तालाई रित्तोहात फर्काउँदै श्री लालीगुराँस सहकारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

लालीगुराँसको सात अर्बभन्दा बढी अपचलन

सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपियाँ अपचलन गरी फरार श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । चार हजार ५२८ बचतकर्तालाई बिचल्ली बनाएर विद्यालयदेखि कृषिसम्म स्वैच्छिक लगानी गरेर फरार रहेको ललितपुरको पुल्चोकस्थित लालीगुराँस सहकारी अध्यक्ष, कार्यकारी अधिकृतसहित चार जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

समस्याग्रस्त घोषणाविरुद्ध सर्वोच्च अदालत पुग्यो लालीगुराँस सहकारी

सरकारले समस्याग्रस्त घोषणा गरेपछि लालीगुराँसका सचिव तथा सीईओ सुरेन्द्र भण्डारीले सहकारी मन्त्रालय, सहकारी विभाग, विभाग रजिस्ट्रार र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयलाई विपक्षी बनाउँदै सार्वेच्चमा रिट दायर गरेका हुन् ।

ललितपुरका दुई सहकारीबीच मर्जर

ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण गर्ने प्रारम्भिक सम्झौता भएको छ । बिहीबार ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो ।सम्झौतापत्रमा श्री लालीगुराँस सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहकारी ऐन –२०७४, नियमावली –२०७५ र सहकारी संस्

लालीगुराँस सहकारी २३औँ वर्षमा

ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २३औँ  वर्षमा प्रवेश गरेको छ । २३औँ