काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका छन् ।
मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारूढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका हुन् । उनले संसद्को बनावट अस्थिरताको कारक हुनेखालको रहेको भन्दै गठबन्धन भत्कि...