बाग्मती प्रदेशमा सत्तारूढ गठबन्धन निर्वाचित हुने निश्चित

काठमाडौं, माघ ३ । १२ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बाग्मती प्रदेशमा २ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुन गइरहेको भए पनि सत्तारूढ गठबन्धनका उम्मेदवार नै निर्वाचित हुने निश्चित देखिएको छ । मतभारका आधारमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित देखिएको छ । मतभारका आधारमा प्रमुख प्रतिपक्षी दल एमाले थोरै मतभारले पराजित हुने देखिएको छ […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन भत्किनेप्रति केपी ओलीको आशङ्का

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गर्नुभएको छ । मङ्गलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गर्नुभएको हो । उहाँले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शङ्का व्यक्त गर्नुभयो । उहाँले देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न लागेका जिकिर गर्नुभयाे ।  एमाले देशलाई बरबाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै अध्यक्ष ओलीले...

अहिलेकै गठबन्धन रहन्छ, अर्को गठबन्धनको धरातल छैन : खनाल

सत्तारूढ गठबन्धन दलमध्ये सबैभन्दा पहिला एकीकृत समाजवादीले संस्थागत समीक्षा गर्‍यो । निष्कर्ष के निकाल्नुभयो ? हामीले सचिवालय बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा गर्‍यौँ । कतिपय क्षेत्रमा गठबन्धनले पूरै काम गरेको छ । कतिपय क्षेत्रमा केही...

सत्तारूढ गठबन्धन इमान्दारिताका साथ चुनावी मैदानमा उत्रिएकाे छ: प्रवक्ता महत

माेरङ- नेपाली कांग्रेसका नेता डा. प्रकाशसरण महतले सत्तारूढ गठबन्धन इमान्दारिताका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन्। चुनावी अभियानका क्रममा बुधबार विराटनगरमा पत्रकारसँगकाे कुराकानीमा पार्टी प्रवक्ता डा. महतले गठबन्धनले एक अर्कालाई वडातहदेखि केन्द्र तहसम्म इमान्दारिताका साथ पूर्ण सहयोग गर्ने बताएका हुन्। हाल निर्वाचन प्रचारप्रसार समिति संयोजकको जिम्मेवारीमा रहेका उनले कांग्रेस भ्रम र सपना देखाउने पार्टी नभएको […]

गठबन्धन चुनावमा जान डराइरहेकाे छ : नेम्वाङ

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तारूढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गर्नुभएको छ । सत्तारूढ गठबन्धन आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा जान डराइरहेको उहाँको भनाइ थियो ।  पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटीले शनिवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेम्वाङले सत्तारूढ दलहरूकै कारण मङ्सिर ४ गते नै चुनाव हुनेमा ढुक्क हुने अवस्था नरहेको पनि पटक–पटक दोहोर्‍याउनुभयो । उपाध्यक्ष नेम्वाङले चुनावपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ...

सत्तारूढ गठबन्धन कायम रहन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन नै कायम रहने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेकै गठबन्धनलाई कायम गरी अघि बढ्ने बताएका हुन्। उनले अहिले समाजवादी केन्द्र, पार्टी एकता संयोजन समिति, बामपन्थी गठबन्धनको चर्चा भइरहेपनि यही गठबन्धनलाई नै कायम गर्ने प्रष्ट्याए। […]

एमालेले चाहे पाँचदलीय गठबन्धन भत्किने ओलीको दाबी

एमाले अध्यक्ष केपी ओलीले आफूहरूले चाहँदासम्म मात्र सत्तारूढ गठबन्धन रहने दाबी गरेका छन् । पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गरेर जाने निर्णय भएको अर्को दिन एमाले अध्यक्ष ओलीले गठबन्धन भत्काउन धेरै मिहिनेत...

सत्तारूढ गठबन्धन फुट्ने संकेत

सत्तारूढ पाँच दलीय गठबन्धन फुट्ने संकेत देखिएको छ । आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने सहमति भए पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर पाँच दलीय गठबन्धन फुट्ने देखिएको हो । एमसीसी सम्झौतालाई लिएर गठबन्धनमा रहेका पाँचवटै दल अप्ठयारो अवस्थामा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताबीच पटकपटक छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा उ...

एमसीसी पारित गर्न सत्तारूढ गठबन्धन सहमत

काठमाडौं । स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार सत्तारूढ गठबन्धनमा रहेका चार मुख्य दलबीच साँझको गठबन्धन बैठक बस्नुअघि नै एमसीसी परियोजनालाई संसद्बाट पास गर्ने सहमति भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर […] The post एमसीसी पारित गर्न सत्तारूढ गठबन्धन सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाग्मती प्रदेशमा सत्तारूढ गठबन्धन निर्वाचित हुने निश्चित

काठमाडौं । १२ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बाग्मती प्रदेशमा २ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुन गइरहेको भए पनि सत्तारूढ गठबन्धनका उम्मेदवार नै निर्वाचित हुने निश्चित देखिएको छ । मतभारका आधारमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित देखिएको छ । मतभारका आधारमा प्रमुख प्रतिपक्षी दल एमाले थोरै मतभारले पराजित हुने देखिएको छ । निर्वाचनमा […] The post बाग्मती प्रदेशमा सत्तारूढ गठबन्धन निर्वाचित हुने निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.