काठमाडौं । १२ माघमा हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ३ सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भए पनि मतभारका आधारमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित देखिन्छ । निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी […]
The post राष्ट्रिय सभा सदस्य निर्वाचनः कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धन विजयी हुने निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.