सत्तारूढ गठबन्धन इमान्दारिताका साथ चुनावी मैदानमा उत्रिएकाे छ: प्रवक्ता महत

माेरङ- नेपाली कांग्रेसका नेता डा. प्रकाशसरण महतले सत्तारूढ गठबन्धन इमान्दारिताका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन्। चुनावी अभियानका क्रममा बुधबार विराटनगरमा पत्रकारसँगकाे कुराकानीमा पार्टी प्रवक्ता डा. महतले गठबन्धनले एक अर्कालाई वडातहदेखि केन्द्र तहसम्म इमान्दारिताका साथ पूर्ण सहयोग गर्ने बताएका हुन्। हाल निर्वाचन प्रचारप्रसार समिति संयोजकको जिम्मेवारीमा रहेका उनले कांग्रेस भ्रम र सपना देखाउने पार्टी नभएको […]