थिएटर मल कीर्तिपुर रङ्गमञ्चमा पपेट नाटक ‘चिरुचिरु मिचिरु’ मञ्चन भएको छ। नाटकलाई पपेट थिएटरमा अभ्यस्त जापानकी रङ्गकर्मी इरिना सजीले लेखन, परिकल्पना तथा निर्देशन गरेकी हुन्।
जापानको उतारभिजन थिएटर कम्पनी तथा नेपालका...
नाटक इम्ब्रियोनिक २५ र २६ चैतमा जापानमा मञ्चन हुने भएको छ । इन्द्रेणी थिएटर पोखराको प्रस्तुती रहेको नाटक जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा ८ र ९ अप्रिलमा साँझ ५ बजे मञ्चन...
काठमाडौं: ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ। वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै यसपटकको फेस्टिभल समापन गरिएको हो।
चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थान सुरु भएको महोत्सव ५ दिनसम्म चलेको थियो। महोत्सवमा नाटक ‘चक्षु’सहित बुद्धसम्बन्धी ६ नाटकहरु मञ्चन गरिएको थियो। साथै नृत्य नाटिका 'चण्डालीका' समेत मञ्चन गरिएको थियो।
समापन कार्यक्रममा…
काठमाडाैँ- नेपाली नाट्यकर्मी विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित अवार्ड ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को चार विधामा मनोनयनमा परेको छ। उनकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, सङ्गीत, नृत्य र लाइटसहित निर्देशन विधामा मनोनयनमा परेको हो। भारतभर मञ्चन हुने नाटकमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ चार […]
विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित थिएटर अवार्ड ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को ४ विधामा मनोनयनमा परेको छ ।
विमलकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, संगीत, कोरियोग्राफी...
काठमाडौं : थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ। विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ गतेदेखि १९ सम्म, मात्र तिन दिनका लागि, शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुने भएको हो। नाटकको प्रमुख भूमिकामा भारतीय रङ्गकर्मी अनुराधा मजुमदार काठमाडौं आइसकेको र नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ।साबिती नाटक थिएटर भिलेजले पहिलोपल्ट २०७० मा यसै नाटक मार्फत शताब्दीपुरु
साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ नाटकमा मञ्चन हुने भएको छ । थिएटर भिलेजले यसलाई नाटकको रुवमा मञ्चन गर्न लागेको हो । विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा नाटक १७ देखि १९ असारसम्म मञ्चन हुन लागेको हो ।नाटकको प्रमुख भूमिका निभाउनको लागि चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार, जो नेपाली रंगमञ्चकी एक प्रत्यक्ष सारथी समेत हुन् जसले खुमा तथा बाँकी उज्यालो जस्ता उत्कृष्ट नाटकमा अभिनय गरिसकेकी छिन् । उनी अहिले काठमाडौमा आइसकेको थिएटर भिलेजले जनाएको छ
थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ। विमल सुवेदीको डिजाइन र निर्देशन तथा जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ देखि १९...
काठमाडौं : कोरोना महामारीले हरेक क्षेत्रलाई प्रभावित पार्यो। जसमध्येको एक हो : रंगमञ्च। कोरोना कम भएसँगै बिस्तारै नेपाली रंगमञ्च पुरानै लयमा फर्किरहेको छ। काठमाडौं उपत्यकामा नयाँ थिएटरसमेत खुल्ने क्रम बढ्दो छ। सबै थिएटरमा फरकफरक विधाका नाटक मञ्चन हुँदैछन्, जसकारण रंगमञ्चमय बन्दैछ काठमाडौं।
जेठ २६ गते ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ संचालनमा…
काठमाडौं : यतिवेला शहरका चार नाटकघरमा चार वटा नाटक मञ्चन भइरहेको छ। 'खत', 'उलार', 'स्कुल' र 'पल्पसा क्याफे' क्रमशः पुरानो घर थिएटर, कौसी थिएटर, कुञ्ज थिएटर र मण्डला थिएटरमा मञ्चनरत नाटक हुन्। कोरोनाका कारण लामो समय निस्क्रिय रहेको नेपाली रंगमञ्च कोरोनाको संक्रमण न्यून भएसँगै फेरि लयमा फर्केको छ। गत असोजदेखि नियमित रुपमा नाटक मञ्चन भइरहे पनि नयाँ वर्ष लागेपछि चारदेखि पाँच वटासम्म नाटक एकसाथ मञ्चन भइरहेका छन्। कोरोनापछि दर्शकहरूले फेरि रोजेर नाटक हेर्
काठमाडौंँ । नाटक घर मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ । बैशाख अन्त्यमा ‘पल्पसा क्याफे’ मञ्चन तयारी गरेको मण्डलाले निषेधाज्ञाका कारण भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्न लागेको हो ।जसको शुरुवात बैशाख ३१ गते शुक्रबार साँझ ५ बजे नाटक ‘मितज्यू’बाट गर्दैछ । ‘मितज्यु’ सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक हो ।मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णाङ्ककी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्न लागेको छ । ‘मितज्