काठमाडौंमा थपिँदै नाटक घर : कतिको सहज छ थिएटर सञ्चालन?

काठमाडौं : कोरोना महामारीले हरेक क्षेत्रलाई प्रभावित पार्‍यो। जसमध्येको एक हो : रंगमञ्च। कोरोना कम भएसँगै बिस्तारै नेपाली रंगमञ्च पुरानै लयमा फर्किरहेको छ। काठमाडौं उपत्यकामा नयाँ थिएटरसमेत खुल्ने क्रम बढ्दो छ। सबै थिएटरमा फरकफरक विधाका नाटक मञ्चन हुँदैछन्, जसकारण रंगमञ्चमय बन्दैछ काठमाडौं। जेठ २६ गते ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ संचालनमा…

सम्बन्धित सामग्री

‘स्टुडियो थिएटर नेपाल’ नाटकघरमा ‘कथा कस्तुरी’

गौशाला पिङ्गलास्थान स्थित नाटक घर ‘स्टुडियो थिएटर नेपाल’ मा नाटक ‘कथा कस्तुरी’ को मञ्चन भइरहेको छ । लेखक नयनराज पाण्डेको कथा ‘सर्पदंश’ मा आधारित नाटकको निर्देशन अभिनेत्री दीया मास्केले गरेकी हुन् ।‘एक्टर्स फ्रम एक्टर्स स्टुडियो’ को प्रस्तुतिमा रहेको नाटकमा सोही स्टुडियोबाट उत्पादित कलाकार प्रभाव शाही ठकुरी, आयुष्मा मगर, सन्देश बम, राजन पुरी, जीवन गौतम, प्रेमप्रकाश केसी, सन्तोषवीर सिंह बस्नेत, सृष्टि भट्टराई, यज्ञ राजवर, विशाल पुलामी, शिवदास गुरुङ र

राजधानीमा सुरु भयो नयाँ नाटकघर, एक्टर्स स्टुडियोले देखाउँदै छ ‘कथा कस्तुरी’

काठमाडौँ- राजधानीमा बिहीबारदेखि नयाँ नाटक घर ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ सञ्चालन भएको छ। गौशाला पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पस तथा संगीत विद्यालय परिसरमा नयाँ नाटकघर सुरु भएको हो। बिहीबार उक्त नाटकघरमा दिया मास्केद्वारा निर्देशित तथा आख्यानकार नयनराज पाण्डेको कथा ‘सर्पदंश’मा आधारित नाटक ‘कथा कस्तुरी’को पहिलो प्रदर्शन गरिएको छ। ‘एक्टर्स फ्रम एक्टर्स स्टुडियो’को प्रस्तुतिमा एक्टर्स स्टुडियोकै उत्पादनहरु […]

कलाको सहरमा रंगकर्मीहरुको दुःखः स्टेजमा दर्शक, कलो पर्दाले घेरेर भुइँमा मञ्चन

कला, साहित्य र विविध सँस्कृतियुक्त सहर हो, धरान। यहाँ गीत, संगीत र कला साहित्यका गतिविधिहरु नियमित भइरहन्छन्। कला, साहित्यको सहर भनेर परिचय बनाएको धरानमा अहिलेसम्म एउटा पनि सुविधाजनक थिएटर हल (नाटक घर) नहुँदा भने रंगकर्मीहरु निराश छन्।...

पोखरामा आजदेखि मञ्चन हुँदैछ 'शिरीषको फूल'

काठमाडौं: नाटक 'शिरीषको फूल' आजबाट पोखरामा मञ्चन हुन भएको छ। साहित्यकार पारिजातको उपन्यास 'शिरीषको फूल' मा आधारित यो नाटक आजदेखि पोखरा थिएटर (गन्धर्व नाटक घर) मा देखाइनेछ। पोखरा थिएटरसँगको सहकार्यमा थिएटर मल–कीर्तिपुर रङ्गमञ्चको प्रस्तुति रहेको नाटक चैत्र २७ गतेसम्म देखाइनेछ। चारदिनमा पाँचवटा शोहरू राखिएको यस नाटकका परिकल्पनाकार केदार श्रेष्ठले जानकारी…

चार करोडको लागतमा आधुनिक स्वरुपमा मन्डला

काठमाडौं । नेपालमा पछिल्लो समय थिएटरमा थएर नाटक हेर्ने क्रम बढेको थियो । तर दुई वर्ष अघिबाट जारी कोरोना महामारीले नाटक घरमा पुगेर नाटक हेर्ने संस्कृतिलाई असर पार्दै आएको छ । यसै क्रममा लामो समयदेखि काठमाडौंका नाटकघरहरु बन्द छन् । यता काठमाडौंका अनामगरमा रहेको नाटक घर ‘मन्डला थिएटर’ भत्काईएको छ । केही महिना अघि अनामगनरबाट […] The post चार करोडको लागतमा आधुनिक स्वरुपमा मन्डला appeared first on राजधानी राष्ट्रिय दैनिक.

भर्चुअलबाट नाटक ‘मितज्यु’ मञ्चन गर्दै मण्डला थिएटर

काठमाडौंँ । नाटक घर मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ । बैशाख अन्त्यमा ‘पल्पसा क्याफे’ मञ्चन तयारी गरेको मण्डलाले निषेधाज्ञाका कारण भर्चुअल  माध्यमबाट नाटक मञ्चन गर्न लागेको हो ।जसको शुरुवात बैशाख ३१ गते शुक्रबार साँझ ५ बजे नाटक ‘मितज्यू’बाट गर्दैछ । ‘मितज्यु’ सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक हो ।मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णाङ्ककी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्न लागेको छ । ‘मितज्

अभावले देखाएको ‘नाटक घर’सपना

लोक नाटकका लागि कहलिएको पोखरा । यहाँको रंगमञ्चीय इतिहास लामै छ । नाटक मञ्चन गर्दा कलाकारको एउटै गुनासो हुन्थ्यो– पोखरामा गतिलो नाटक घर भएन । अघिल्लो पुस्ता मात्रै होइन, अहिलेको पुस्ताले पनि यो समस्या मजाले भोग्यो । लगालग दुई नाटक र एउटा कविता मञ्चन गरेपछि युथ क्रियशन थिएटर पोखराका कलाकारलाई लाग्यो, पोखरामा गजबको थिएटर भए झन् नाटक कति जम्थ्यो होला ?