वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै सकियो ‘बुद्ध थिएटर फेस्टिभल’

काठमाडौं: ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ। वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै यसपटकको फेस्टिभल समापन गरिएको हो। चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थान सुरु भएको महोत्सव ५ दिनसम्म चलेको थियो। महोत्सवमा नाटक ‘चक्षु’सहित बुद्धसम्बन्धी ६ नाटकहरु मञ्चन गरिएको थियो। साथै नृत्य नाटिका 'चण्डालीका' समेत मञ्चन गरिएको थियो। समापन कार्यक्रममा…

सम्बन्धित सामग्री

बुद्ध थिएटर फेस्टिभलमा चार नाटक

गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत विश्व माझ पुर्याउने उद्देश्यका साथ आयोजित ‘बुद्ध थिएटर फेस्टिभल २०२२’ बिहिबार सकिएको छ । साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा वैशाख २ गतेदेखि आयोजना गरेको महोत्सव संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश, साँस्कृतिक संस्थान र डबली थिएटरको संयुक्त आयोजनामा भएको हो ।महोत्सव समापन समारोहमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले भगवान गौतम बुद्धको जीवन दर्शनलाई आत्मसात् गर्नेहरूको संख्या संसारमा धेरै भएकाले नेपालको

'बुद्ध थिएटर फेस्टिभल' आयोजना हुने

काठमाडौं : गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्यले 'बुद्ध थिएटर फेस्टिभल' आयोजना हुने भएको छ। चैत्र ८ गतेदेखि १४ गतेसम्म राष्ट्रिय नाचघरको नाट्यशालामा फेस्टिभल सञ्चालन हुनेछ। उक्त अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि ७ वटा नाटक मञ्चन हुनुका साथै चर्या नृत्य समेत देखाइने छ। २१ वर्षअघि

सकियो ‘बुद्ध थिएटर फेस्टिभल’

काठमाडौंमा जारी ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ । यही चैत १३ गतेदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौँ दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो ।