अत्यावश्यक वस्तु कालोबजारीको आरोपमा डेढ महिनामा ३७ जना पक्राउ

१९ जेठ, काठमाडौं । अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिरलगायतका स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा प्रहरीले डेढ महिनायता ३७ जनालाई पक्राउ गरेको छ । कोभिड-१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गरेकाले देशभरबाट ३७ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ […]

सम्बन्धित सामग्री

अर्थतन्त्रका उपलब्धि

अत्यावश्यक वस्तु र सेवा उपलब्ध गराउने जिम्मेवारी पाएका संस्थानहरूको कमजोर प्रगतिमाथि समीक्षा आवश्यक छ। यी संस्थान मुलुकका निम्ति ‘सेतो हात्ती’ साबित हुँदै गएका छन्।...

बेलहिया नाका : अत्यावश्यक वस्तु आयात, पर्यटकलाई प्रवेश [तस्बिरहरू]

नेपालमा हुन गइरहेकाे आमनिर्वाचनको मौन अवधि सुरु भएसँगै नेपाल–भारत बेलहीया नाका सिल गरिएको छ।  गएराति १२ बजेबाट सिल गरिएको नाकाबाट सुरक्षाकर्मीहरुको समन्वयमा अत्यावश्यक वस्तु आयातलाई सहज बनाइएको सशस्त्र प्रहरी रुपन्देहीका प्रमुख...

शरिरमा पानीको कमी हुँदा यस्ता समस्याहरु देखापर्छन्

मानिस र प्राकृतिकका लागि अत्यावश्यक वस्तु पानी हो । पानी एक रङ बिहिन, स्वाद बिहिन, गन्ध बिहिन रसायनिक पदार्थ हो । शरीरलाइृ खाना जस्तै पानीको आवश्यक छ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी सातादेखि खुकुलो हुने

बुधबार राति सम्पन्न कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को बैठकले अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ।

अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग ‘संकटमा’

२५ वैशाख, काठमाडौं । कोभिड महामारी जटिल बन्दै जाँदा त्यसको असर अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुमा पनि पर्न थालेको छ । कोभिड असुरक्षाका कारण अत्यावश्यक वस्तुहरुको उत्पादन गर्ने उद्योग सञ्चालन सात प्रतिशतमा झरेको औद्योगिक क्षेत्र व्यवस्थापन …

निषेधाज्ञामा अत्यावश्यक वस्तु आपूर्ति कसरी हुँदैछ?

काठमाडौं : आजबाट काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू भएको छ। योसँगै अत्यावश्यक वस्तु व्यवस्थापनका लागि सरकारले उद्योगहरुमार्फत नै पास वितरणको व्यवस्था मिलाएको छ। यस्ता वस्तु बोक्ने सवारी साधनलाई उद्योगले दिएको परिचयपत्रसहित पासका आधारमा चल्न दिइने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तीनवटै प्रमुख जिल्ला अधिकारीसहित निजी क्षेत्रका…

अत्यावश्यक वस्तु अभाव हुन नदिने सरकारी दाबी

कोरोराको असर बढ्दै गएपछि सरकारले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज बनाउनका लागि तयारी सुरू गरेको छ । यस क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीसहित अत्यावश्यक सेवा प्रदायक निकायका प्रतिनिधिसँग छलफल सुरू गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका निजी क्षेत्रका व्यवसायीलाई बोलाएर अत्यावश्यक वस्तुको अवस्थाका बारेमा छलफल गरेका थिए । निजी व्यवसायीसँग अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेकाले अभाव नहुने मन्त्रालयले जानकारी ...

लकडाउनमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्थापनका उपाय

अत्यावश्यक वस्तु तथा सवारीलाई आ–आफ्नै ढंगले संक्रमणरहित बनाउनुभन्दा निश्चित मापदण्डका आधारमा काम