अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग ‘संकटमा’

२५ वैशाख, काठमाडौं । कोभिड महामारी जटिल बन्दै जाँदा त्यसको असर अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुमा पनि पर्न थालेको छ । कोभिड असुरक्षाका कारण अत्यावश्यक वस्तुहरुको उत्पादन गर्ने उद्योग सञ्चालन सात प्रतिशतमा झरेको औद्योगिक क्षेत्र व्यवस्थापन …

सम्बन्धित सामग्री

आधा कर्मचारी राखेर आधै उत्पादन गरिरहेका छौंः पञ्चकन्या समूह

श्रेष्ठले सेतोपाटीसँग भने, 'हाम्रो उद्योग पनि यसबाट अछुतो छैन। अत्यावश्यक वस्तु उत्पादन गर्ने भएकाले हामीले कर्मचारीलाई कम्पाउन्डभित्रै सबै व्यवस्था मिलाएर काम गराइराखेका छौं।'

अत्यावश्यक वस्तु उत्पादन गर्ने ४६ प्रतिशत उद्योग मात्र सञ्चालन

काठमाडौं । सरकारले गत २६ वैशाखदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको भए पनि औद्योगिक क्षेत्रभित्र रहेकै अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगसमेत पूर्ण रूपमा सञ्चालन आउन सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार १० वटा औद्योगिक क्षेत्रमा रहेका अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग ४६ प्रतिशत क्षमतामा मात्र सञ्चालनमा छन् । सञ्चालन आउने …

शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने सरकारको निर्णय (सूचीसहित)

२४ वैशाख, काठमाडौं । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ …

https://www.onlinekhabar.com/2020/04/858884

१५ वैशाख, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा महत्वपूर्ण आयोजना र अत्यावश्यक वस्तु तथा सेवा उत्पादन तथा वितरण गर्ने उद्योग सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको छ । सोमबार जारी गरेको सूचनामा प्रशासनले जिल्ला विपद् …

पोखराका ५६ उद्योग बन्दः कामदारको सुरक्षा मुख्य समस्या

बन्दाबन्दीका साथ सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगमा कामदार अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास आएको छ । सञ्चालित उद्योग पनि कामदार अभाव र बजार व्यवस्थापनको समस्याले गर्दा सञ्चालनमा कठिनाइ भएको सञ्चालक बताउँछन् ।

मुलुककै ठूलो धुलो दूध उत्पादन कारखाना बन्द , सञ्चालनमा आउन कम्तीमा १५ दिन लाग्ने

सरकारले लकडाउनमा अत्यावश्यक वस्तु उत्पादक उद्योग र विक्रेतालाई नरोक्ने नीति लिए पनि मुलुककै ठूलो धुलो दूध

https://www.onlinekhabar.com/2020/04/853337

२८ चैत, काठमाडौं । सरकारले लकडाउनको समयमा पनि अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आपूर्ति व्यवस्था सहज रहेको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार २३ बुँदे कार्य प्रगति सार्वजनिक गर्दै लकडाउनको १७ दिनसम्म …

अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह

सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै सरकारले ‘लकडाउन’ को घोषणा गरेको भए पनि औषधि र स्वास्थ्य उपकरण वा सामग्री, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरेको हो ।