नेपाली सेनाले लमजुङमा १६ हजार बहुउपयोगी विरुवा रोप्यो

नेपाली सेना श्रीजंग गणले प्रकृतिका साथ समृद्धिलाई टेवा पुराउने उदेश्यसहित लमजुङमा १५ हजार ७ सय ५० वटा २० प्रकारका बहुउपयोगी विरुवा रोपेको छ । बिहीबार नेपाली सेनाका प्रधानसेनापती पुर्णचन्द्र थापाले...

सम्बन्धित सामग्री

सेनाको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु

लमजुङ – नेपाली सेनाले लमजुङमा स्थापना गरेको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु भएको छ ।  बेँसीसहर नगरपालिका-२ बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ सुरु गरेको हो । सैनिक र गैरसैनिक सबैका लागि कृषि तथा भेटेरीनरीसम्बन्धी प्राविधिक शिक्षा दिँदै आएको शिक्षालयलाई सेनाले स्तरोन्नती […]

सेनाको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरू

लमजुङ ,२२ असार । नेपाली सेनाले लमजुङमा स्थापना गरेको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु भएको छ । बेँसीसहर नगरपालिका–२ बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ सुरु गरेको हो । सैनिक र गैरसैनिक सबैका लागि कृषि तथा भेटेरीनरीसम्बन्धी प्राविधिक शिक्षा दिँदै आएको शिक्षालयलाई […]

सेनाको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरू

नेपाली सेनाले लमजुङमा स्थापना गरेको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु भएको छ ।  बेँसीशहर नगरपालिका(२ बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ सुरु गरेको हो ।सैनिक र गैरसैनिक सबैका लागि कृषि तथा भेटेरीनरीसम्बन्धी प्राविधिक शिक्षा दिँदै आएको शिक्षालयलाई सेनाले स्तरोन्नती गरी नेपाली सेना कृषि विज्ञान संस्थान बनाएको हो । सेनाले सैनिक कल्याणकारी कोषअन्तर्गत कृषि विज्ञान संकायमा स्नातक तहको पढा

समृद्धिका लागि आधुनिक कृषिक्रान्ति आवश्यक : प्रधानसेनापति थापा

लमजुङ –नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको समृद्धिका लागि नेपाली सेनाले आधुनिक र प्रविधियुक्त कृषिक्रान्ति सुरुवात गरेको बताएका छन् । सेनाद्धारा लमजुङमा स्थापना गरेको नेपाली सेना कृषि विज्ञान संस्थानको औपचारिक उद्घाटन गर्दै प्रधानसेनापति थापाले यस्तो बताएका हुन् ।प्रधानसेनापति थापाले समृद्ध नेपालका लागि अन्य औद्योगिक उत्पादनभन्दा यहाँको भूगोल र माटो सुहाउँदो आधुनिक र प्रविधियुक्त कृषि महत्वपूर्ण […]

सिकाइको उत्कृष्ट थलो सञ्चालन गर्दै कृषि मन्त्रालय

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले इजरायल देशको प्राविधिक सहयोगमा सेन्टर अफ एक्सलेन्सी (सिकाइको उत्कृष्ट थलो) सञ्चालन गर्ने भएको छ । कृषि मन्त्रालय र इजारायली दूतावासबीच यसका लागि सम्झौता पनि भइसकेको मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताउनुभयो । पहिलो चरणमा तीन ठाउँमा यो सेन्टर स्थापना गर्ने छलफल भएको छ । सर्लाहीको बृहत् बागवानी स्रोत केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) काठमाडौँको खुमलटार र अर्को नेपाली सेनाले लमजुङमा आफैँले सञ्चालन गर्दै आइरहेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमा सो सेन्टर स्थापना गर्ने भएको छ ।

नुवाकोट र लमजुङमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ९८५ जना लाभान्वित

नेपाली सेनाले नुवाकोट र लमजुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सेनाले नुवाकोटको किस्पाङ गाउँपालिका–३ काउले स्वास्थ्य चौकी र लमजुङको दोर्दी गाउँपालिका–८ बन्सारको फलेनी माविका ९८५ जनालाई निःशुल्क सेवा दिएको जनसम्पर्क निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।&n...

सेनाद्वारा लमजुङमा १५ हजारभन्दा बढी वृक्षारोपण

नेपाली सेनाले लमजुङका विभिन्न ठाउँमा १५ हजार ७ सय ५० बिरुवा रोपेको छ । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले बिहीबार सेनाको बेंसीसहर नगरपालिका २, श्रीस्वाँरामा प्रस्तावित ब्यारेकमा पुगेर वृक्षरोपण कार्यको सुरुवात गरेका थिए । उनले एभोकाडोको बिरुवा रोपेका थिए । सेनाको सहयोगमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्ला अस्पतालको प्राङ्गणमा वृक्षरोपण गरेका थिए ।