नेपाली सेनाले नुवाकोट र लमजुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सेनाले नुवाकोटको किस्पाङ गाउँपालिका–३ काउले स्वास्थ्य चौकी र लमजुङको दोर्दी गाउँपालिका–८ बन्सारको फलेनी माविका ९८५ जनालाई निःशुल्क सेवा दिएको जनसम्पर्क निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।&n...