कांग्रेस-एमाले वार्ता ‘सहमति उन्मुख’

कुनै न कुनै समझदारी गरेर कांग्रेस र एमाले मिलेर जाने ढंगले कुराकानी अघि बढेको नेताहरुले बताएका छन् । 'प्रधानमन्त्रीले मन्त्रीहरु हटाएर गठबन्धन छैन भन्ने सुनिश्चितता गर्ने र एमालेले एमसीसी पास गर्न सघाउने समझदारी हुनसक्छ’, कांग्रेसका एक नेता भन्छन् ।

सम्बन्धित सामग्री

कांग्रेस–एमाले बालकोट वार्ता निष्कर्षविहीन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार साँझ नेपाली कांग्रेसका नेता र एमालेका नेताहरूबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।

कांग्रेस-एमाले वार्ता निष्कर्षविहीन, दुबै पक्ष आ-आफ्नै अडानमा

प्रमुख सत्तारुढ दल कांग्रेस र प्रमुख विपक्षी दल एमालेबीचको वार्ता निष्कर्षविहीन भएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा शनिबार भएको वार्ता निष्कर्षविहीन भएको हो ।  वार्तामा दुबै दलका नेताले...

बालकोटमा कांग्रेस-एमाले निर्णायक वार्ता, हाेला त सहमति ?

काठमाडौं : सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निर्णायक वार्ता सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा कांग्रेस एमाले निर्णायक वार्ता सुरु भएको हो। भेटवार्तामा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा छन्। भने, 'एमालेका तर्फबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल

कांग्रेस–एमाले वार्ता निष्कर्षविहीन

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । देउवालाई भेट्न एमाले अध्यक्ष ओली करिब साढे ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । कांग्रेस र एमाले नेताहरूबीच करिब डेढ घण्टा छलफल भएको छ । तर, कुनै निष्कर्षमा भने नपुगेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कांग्रेस–एमाले वार्ता निष्कर्षविहीन

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । देउवालाई भेट्न एमाले अध्यक्ष ओली करिब साढे ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । कांग्रेस र एमाले नेताहरूबीच करिब डेढ घण्टा छलफल भएको छ । तर, कुनै निष्कर्षमा भने नपुगेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कांग्रेस–एमाले बालुवाटार वार्ता सकियो

सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिएको छ ।  एमाले नेताहरु बाहिरिसकेका छन् भने कांग्रेस नेताहरु बाहिरिन बाँकी छ ।  कांग्रेस र एमालेबीच बिहीबार साँझ...

एमसीसी पास गर्न मोडालिटी बनाउँदै कांग्रेस–एमाले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसीलाई अघि बढाउनेसहितका मुख्य चार विषयमा ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । निशानामा सभामुख प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अमेरिकी सहयोग परियोजना संसद्बाट रणनीतिक योजनाबाट पास गर्नेसहितका विषयमा ‘वान टु वान’ वार्ता भएको […] The post एमसीसी पास गर्न मोडालिटी बनाउँदै कांग्रेस–एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसी पास गर्न मोडालिटी बनाउँदै कांग्रेस–एमाले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसीलाई अघि बढाउनेसहितका मुख्य चार विषयमा ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अमेरिकी सहयोग परियोजना संसद्बाट रणनीतिक योजनाबाट पास गर्नेसहितका विषयमा ‘वान टु वान’ वार्ता भएको थियो । सो […]

देउवा, ओली र दाहालबीच बालुवाटारमा वार्ता

काठमाडौं, २७ असार । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच सम्वाद भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी वार्तामा संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका ...