विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोले बानेश्‍वरमा

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका छन् । काँग्रेसको सभापति पदमा उम्‍मेदवारी दिने निर्णयगरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्‌घाटन गरेका हुन् । उनको सम्पर्क कार्यालयको उद्‌घाटनमा काँग्रेसका नेताहरु उपस्थित भएका थिए ।

सम्बन्धित सामग्री

के विमलेन्द्र निधि ‘यू टर्न’ भएका हुन्

काठमाडौं, १८ साउन । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि पछिल्लो समय धार्मिक गतिविधिमा सक्रिय हुन थालेका छन् । धर्मनीरपेक्षका कट्टर पक्षधरका रुपमा परिचित निधिले काँग्रेस सभापतिको उम्मेदवारी घोषणा गरी सम्पर्क कार्यालय स्थापना गर्दा धार्मिक गुरुहरुलाई निम्तो गरी आरम्भ गरेका थिए । निधिले काँग्रेस महाधिवेशनभन्दा केही महिना अघि भक्तपुरमा धर्मनीरपेक्षबारे बोल्दा काँग्रेस कार्यकर्ताले नै विरोध गरेका […]

विमलेन्द्र निधिको नियति– न भुइँको, न गोजीको अवस्थामा !

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका उपसभापति विमलेन्द्र निधि सोचेजस्तो माहोल नबनेपछि चरम दोधारमा परेका छन् ।  सभापतिमा उठ्ने भन्दै भदौ महिनामै काठमाडौंमा तामझाम साथ सम्पर्क कार्यालय खोलेर सक्रियता बढाए पनि माहौल बन्न नसकेपछि निधि दोधारमा पुगेका छन् ।  आफ्नै गृहजिल्ला धनुषा र समग्र प्रदेश २ मा निधिको पक्षमा उत्साहजनक माहोल बन्न नसक्दा निधिको उम्मेदवारी घोषणा निल्नु न ओकल्नुको अवस्थामा पुगेको कांग्रेसभित्र विश्लेषण भइरहेको छ ।  कुनै बेला आफ्नो विश्वास पात्र रहेक...

काँग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व

नेपाली काँग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । काँग्रेसको केन्द्रीय नेतृत्व छान्न १४ औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदै छ । काँग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा नेता गोपालमान श्रेष्ठ र नेत्री सुजाता कोइराला अघि बढेका छन् ।कतिपय नेताहरूले त सम्पर्क कार्यालय नै खोलेर चुनावी अभियान सुरु गर्दै आइसकेका छन् । कतिप

कल्याण गुरुङले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्ने

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। अहिलेसम्म उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य गगन थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन्। निधिले सभापतिमा उम्मेदवार दिने घोषणा गरिसकेका छन्।नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोल्दै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। यसैगरी, युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरेका हुन्। थापा यसअघि १३ औं मह

म कसैलाई पराजित गर्न सभापति हुन लागेको होइनः विमलेन्द्र निधि

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू कसैलाई पराजित गर्न पार्टी सभापति हुन नखोजेको बताएका छन् । शुक्रबार काठमाडौँको बानेश्वरमा सम्पर्क कार्यालय खोलेका निधिले सो कुरा बताएका हुन् ।

विमलेन्द्र निधिकाे बानेश्‍वरमा सम्पर्क कार्यालय

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका छन् । काँग्रेसको सभापति पदमा उम्‍मेदवारी दिने निर्णयगरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्‌घाटन गरेका हुन् । उनको सम्पर्क कार्यालयको उद्‌घाटनमा काँग्रेसका नेताहरु उपस्थित भएका थिए । The post विमलेन्द्र निधिकाे बानेश्‍वरमा सम्पर्क कार्यालय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

निधी सभापतिको उमेद्दवारीबाट पछि नहट्ने, सम्पर्क कार्यालय खोल्ने तयारीमा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी १४औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने भएका छन्। कार्यतालिकाअनुसार अधिवेशन सुरु हुनुपूर्व नै निधीले सभापतिको लागि उम्मेदवारी दिने दोहोर्‍याएका हुन्। यसैको तयारीस्वरुप उनले शुक्रबार बानेश्वरस्थित...

कांग्रेसको भावी सभापतिमा उम्मेदवारी घोषणा गर्नेमा विमलेन्द्र निधि पहिलो !

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको भावी सभापतिमा उम्मेदवारी दिने तयारीस्वरूप सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने भएका छन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने बताउँदै आएका निधिले 'सभापति पदका उम्मेदवार' उल्लेख भएको ब्यानर समेत फेसबूकमा राखेका छन् । 'नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मैले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको सम्बन्धमा यहाँहरू जानकार नै हुनुहुन्छ। यसै शिलशिलामा बानेश्वरस्थित बानेश्वर बैंकेटमा मेरो सम्पर्क कार्यालय शुभारम्भ हुन गइरहेको पनि सहर्...