म कसैलाई पराजित गर्न सभापति हुन लागेको होइनः विमलेन्द्र निधि

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू कसैलाई पराजित गर्न पार्टी सभापति हुन नखोजेको बताएका छन् । शुक्रबार काठमाडौँको बानेश्वरमा सम्पर्क कार्यालय खोलेका निधिले सो कुरा बताएका हुन् ।

सम्बन्धित सामग्री

जनकपुरमा कांग्रेसको चुनावी सभा : विमलेन्द्र निधि भने लागे धरानतिर

काठमाडौं : धनुषाको जनकपुरमा आज दुई बजे कांग्रेसले चुनावी सभा गर्दैछ। चुनावी सभालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। चुनावी सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत जनकपुर पुगिसकेका छन्। तर उक्त सभामा कांग्रेस नेता विमलेन्द्र निधि भने उपस्थित नहुने…

जनकपुरमा हुने कांग्रेसको चुनावी सभामा विमलेन्द्र निधि नजाने

काठमाडौं : धनुषाको जनकपुरमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा कांग्रेस नेता विमलेन्द्र निधि नजाने भएका छन्। बैशाख २४ गते जनकपुरमा तय गरेको चुनावी सभालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा केन्द्रीय वक्ताको सूचीमा पूर्व उपसभापति निधिको नाम राखिएको छैन।…

को हुन विमलेन्द्र निधि ?

काठमाडौ । हाल कांग्रेस उपसभापति रहनु भएका विमलेन्द्र निधिले काठमाडौंमा जारी कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनुभएको छ । सभापतिमा ६ जनाको उम्मेदवारी परेकोमा गोरखाका युवराज न्यौपानेले नाम फिर्ता लिएपछि ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । जसमा विमलेन्द्र, वर्तमान सभापति शेरबहादुर देउवा,डा.शेखर कोइराला,प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् । कुनै बेला देउवाका […]

विमलेन्द्र निधि पनि पुगे मनोनयन गर्न

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि मनोनयन दर्ताका लागि सभागृह पुगेका छन्। कांग्रेस सभापति पदका लागि सबैभन्दा पहिलेदेखि तयारी गरेका निधि यसअघि पार्टी सभापति शेरबहादुर निकट नेता हुन्। यसपाला उनले देउवाविरुद्ध चुनावी अभियान अगाडि बढाएका थिए। सभापति पदमा नै उम्मेद्वारी दिन नेता प्रकासमान सिंह र शेखर…

सभापतिमा मनोनयन दर्ता गराउन सभागृह पुगे विमलेन्द्र निधि

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन्। महिनौं अघि नै सभापति पदमा नै उम्मेद्वारी दिने घोषणा गरेका उनी सभागृह पुगेका हुन्। सभापतिका लागि प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङले मनोनयन दर्ता गराइसकेका छन्।

रामचन्द्र पाैडेललाई सर्वसम्मत अध्यक्ष बनाउने हाे भने म छाेड्छु : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेलालाई सभापति स्वीकार गर्न प्रकाशमान सिहं र शेखर कोइराला तयार भए आफूले पनि सर्मथन गर्ने बताएका छन् । सभापतिमा दाबी गदै प्रचारलाई तीव्र बनाएका निधिले अकास्मात गरेको नयाँ प्रस्तावले कांग्रेस राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार […] The post रामचन्द्र पाैडेललाई सर्वसम्मत अध्यक्ष बनाउने हाे भने म छाेड्छु : विमलेन्द्र निधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस कार्यबाहक सभापतिमा विमलेन्द्र निधि

काठमाडौँ – उपसभापति विमलेन्द्र निधि नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू बेलायत भ्रमणमा जानुअघि उपसभापति निधिलाई पार्टीको कार्यबाहक सभापति तोकेका हुन्। प्रधानमन्त्री देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि ९कोप–२६० पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि आज बेलायत गएका छन्। जसअनुसार उपसभापति निधिलाई कार्यवाहक […]