कल्याण गुरुङले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्ने

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। अहिलेसम्म उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य गगन थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन्। निधिले सभापतिमा उम्मेदवार दिने घोषणा गरिसकेका छन्।नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोल्दै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। यसैगरी, युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरेका हुन्। थापा यसअघि १३ औं मह

सम्बन्धित सामग्री

कांग्रेस सभापतिमा उम्मेद्वारी घोषणा गर्दै कल्याण गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता कल्याण गुरुङ १४ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने भएका छन। कांग्रेसको दोस्रो पुस्ताको नेतृत्व गर्दै  आफुले युवा पुस्ताको नेतृत्व गर्दै उम्मेद्वार बन्ने घोषणा...