नेपाली कांग्रेसका सांसद सुनिल शर्माले फेरी पनि संसदमा आमरण अनशन बस्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन ...
काठमाडाैं । डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरे यही भाद्र २७ गते देखि २०औं आमरण अनशन बस्ने चेतावनी दिनुभएको छ । शिल्पी थिएटरमा पत्रकार सम्मेलन गर्दै उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि ६ बुँदे माग अघि सार्दै सरकारले आफ्ना माग पूरा नगरे २७ गतेबाट अनशन बस्ने बताउनुभएको हो । आफूसँग सरकारले गरेको सम्झौताअनुसार […]
काठमाडौं : डा गोविन्द केसीले २०औँ आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन्। सरकारसँग पटक-पटक सम्झौता भएको र कार्यान्वयन नभएको भन्दै ६ बुँदे माग राखेर केसीले भदौ २७ गतेदेखि सत्याग्रह थाल्ने बताएका हुन्।
सरकारले दुई हप्ताको समय मागेकाले तत्काल आमरण अनशनमा नबसेको केसीले बताएका छन्। स्वास्थ्य क्षेत्र सुधार नभएको भन्दै सत्याग्रह…
१ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसी अनशन स्थगित गर्न सहमत भएका छन् । डा. केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित पाँचबुँदे राख्दै ३ भदौदेखि आमरण अनशन बस्ने चेतावनी दिएका थिए । उनी अनशन बस्न मंगलबार बर्दिबास जाने तयारीमा थिए । तर मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले […]
गोर्खा सत्याग्रह अभियानले ब्रिटिश प्रधानमन्त्रीलाई एक ज्ञापनपत्र पठाउँदै आफ्ना मागहरु पुरा नभए आफ्ना तीन जना सदस्यहरुले आउँदो जुलाई १ तारिखदेखि आमरण अनशन गर्ने चेतावनी दिएको छ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयअघि रिले अनशनमा बसेका नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका विद्यार्थीले आफ्न माग पूरा नभए आमरण अनशन थाल्ने चेतावनी दिएका छन्
प्रा.डा.गोविन्द केसीले सरकारलाई आफनो दुई सुत्रिय माग पुरा नगरे साउन ९ गते अपरान्ह ४ बजे देखी आमरण अनशन शुरु गर्ने चेतावनी दिएका छन् । सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै असार ३१ गतेसम्मको अल्टिमेटम दिए पनि मागहरु पुरा नभएकोले अनशन गर्न बाध्य भएको डा. केसीले बताएका छन् ।