६ बुँदे माग पूरा नभए २०औँ सत्याग्रह सुरु गर्ने डा गोविन्द केसीको चेतावनी

काठमाडौं : डा गोविन्द केसीले २०औँ आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन्। सरकारसँग पटक-पटक सम्झौता भएको र कार्यान्वयन नभएको भन्दै ६ बुँदे माग राखेर केसीले भदौ २७ गतेदेखि सत्याग्रह थाल्ने बताएका हुन्। सरकारले दुई हप्ताको समय मागेकाले तत्काल आमरण अनशनमा नबसेको केसीले बताएका छन्। स्वास्थ्य क्षेत्र सुधार नभएको भन्दै सत्याग्रह…

सम्बन्धित सामग्री

६ बुँदे माग राख्दै डा.केसीले दिए सत्याग्रहको चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले पुन: सत्याग्रह गर्ने चेतावनी दिएका छन्।...

कुनै पनि बेला सत्याग्रह सुरु गर्नसक्ने डा गोविन्द केसीको चेतावनी

बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रहसहितका शसक्त आन्दोलन गर्न बाध्य हुने सरकारलाई चेतावनी दिएका छन्।

डा.गोविन्द केसीले दिए सत्याग्रह गर्ने चेतावनी

काठमाडौं।गठबन्धन आजको आवश्यकता भएको शेखर कोइरालाले बताएका छन्।अबदेखी न्युरोड क्षेत्रमा एक लाइन मात्रै पार्किङ गरिने भएको छ।नेप्से परिसूचक ३३.३६ अङ्कले घटेको छ।डा.गोविन्द केसी माग सम्बोधन नभए सत्याग्रह गर्ने चेतावनी दिएका छन्।टी –२० क्रिकेटमा केन्यासँगको तेस्रो खेलमा नेपाल टस हारेर बलिङ गर्दै छ।

माग पूरा नभए पुनः अनशनमा बस्ने डा. केसीको चेतावनी, यस्ता छन् माग  !

काठमाडौँ । लामो समयदेखि मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै सङ्घर्ष गर्दै आएका डा. गोविन्द केसीले पुनः सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।  शनिबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरे भदौ १२ गतेदेखि पुनः आमरण अनशनमा बस्ने चेतावनी दिएका हुन् ।  केपी ओली नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रमा […]

माग पूरा नभए पुन: सत्याग्रह गर्ने डा केसीकाे चेतावनी

लामो समयदेखि मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गर्दै आएका डा गोविन्द केसीले पुन सत्याग्रह गर्ने चेतावनी दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै...

फेरि सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा.केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् ।‘यही अवस्था अर्को पाँच वर्ष पनि दोहोरिने हो भने देशको स्वास्थ्य प्रणाली पूर्ण रुपमा धराशायी हुने निश्चित भएकाले आसन्न स्थानीय र त्यसपछिको प्रादेशिक तथा आम चुनावमा पार्टीहरूको सही प्राथमिकता सुनिश्चित गर्नु अनिवार्य बनेको छ’ उनले भनेका छन्, ‘त्यसैले देशको स्वास्थ्य प्रणालीम

मेडिकल कलेजलाई जबर्जस्ती सम्बन्धन दिए सत्याग्र सुरु गर्ने डा.केसीको चेतावनी

काठमाडौं। डा.गोविन्द केसीले भोलि बस्ने चिकित्सा शिक्षा आयोगको बैठकले जर्बजस्ती कुनै मेडिकल कलेजलाई सम्बन्धन दिए त्यसविरुद्ध सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्। “चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको अडान विपरीत जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु”, डा.केसीले यमनबाट जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

चुरे दोहन र वातावरण विनासविरुद्ध सत्याग्रह थाल्ने चेतावनी

चुरेको अत्यधिक दोहन र वातावरण विनास विरुद्ध शान्ति समाजले सत्याग्रह थाल्ने भएको छ । शनिबार शान्ति समाजद्वारा रुपन्देहीको वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा शान्ति समाजका सभापति गोविन्द खनालले शान्ति समाजले सत्याग्रह आन्दोलन सुरु बताए । चुरे ध्वस्त गर्ने गरी सरकारले गरेको ढुंगा गिटी निकासीको निर्णय नसच्याए यस्तो कदम चाल्न बाध्य हुने उनले बताए । समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल व्यालेन्स)मा जोड दिँदै हिमालय वचाउ आन