काठमाडाैं । डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरे यही भाद्र २७ गते देखि २०औं आमरण अनशन बस्ने चेतावनी दिनुभएको छ । शिल्पी थिएटरमा पत्रकार सम्मेलन गर्दै उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि ६ बुँदे माग अघि सार्दै सरकारले आफ्ना माग पूरा नगरे २७ गतेबाट अनशन बस्ने बताउनुभएको हो । आफूसँग सरकारले गरेको सम्झौताअनुसार […]