सविधान निर्माणको करिब दशकको संक्रमण काल सकिएपछि भिजन शब्द नेपालीको जनजिब्रोमा झुन्डियो । विपक्षी, टाठाबाठालगायत आमजनाताले सत्तासिन नेतामा भिजन नभएका कारण विकास हुन नसकेको आरोप लगाइरहे । २०७४ सालको चुनावपछि सत्तामा आएका स्थानीय, प्रदेश र संघीय सरकारमा निर्वाचित राजनीतिज्ञ सम्पूर्णले आआफ्नो हैसियतमा भिजन दिने र दिन कोसिस गरे । केन्द्रीय सरकारमा आएका प्रधानमन्त्रीले पनि विभिन्न […]
The post समृद्धिमा पुग्ने सूत्र appeared first on राजधानी राष्ट्रिय दैनिक.