काठमाडौँ– श्री श्री रवि शंकरद्वारा व्याख्या गरिएको ‘पतञ्जलि योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक विमोचन गरिएको छ । ‘पतञ्जली योग सूत्र’ महर्षि पतञ्जलिले मानव चेतनाको उच्चतम् अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका संक्षिप्त सूत्रहरूको संकलन हो । यिनै सूत्रहरूका वारेमा श्री श्री रवि शंकरले व्याख्या गर्नुभएको छ । यस पुस्तकमा योगको अनुशासन, समाधि, […]