भ्याक्सिन सूत्र

उताबाट अन्तिम म्यासेज आयो, “आफूलाई त्यस्तो सूत्र लाउने विधि थाहा छैन। यदि थाहा हुँदो हो त पचास वर्ष मास्टरी जागिर खाएर अहिलेसम्म यही पेंसिनको भरमा गुजारा गरेर बस्थें ? ती सूत्रधारहरूजस्तै म पनि सूत्रकै भरमा कहाँ पुगिसक्थें नि।...