बीजगणितमा सूत्र हुन्थे तिनै सूत्रले आफ्ना समस्या समाधान गर्थे जिन्दगीका समस्या समाधान गर्ने कुनै सूत्र भेटिएन ज्यामितिका तथ्यहरुले साध्य प्रमाणित गरे जस्तै गरी सुखको आधार यही हो भनेर प्रमाणित गर्न पनि सकिएन । न त डिफ्रेन्सियल जोमेट्रीले झैं झुकाव निकाल्न सकियो दुःखले जिन्दगीसँग कति डिग्रीको कोण बनाएको छ भनेर न त इन्ट्रिगल क्याल्कुलसले जस्तै नाप्न […]