काठमाडौँ – द आर्ट अफ लिभिङले ‘पतञ्जली योग सूत्र’ पुस्तक सार्वजनिक गरेको छ। पूर्वीय दर्शन र संस्कृतिमा आधारित विभिन्न ज्ञान सम्प्रेषण गर्न समय–समयमा गुरु रविशंकरबाट व्याख्या गरिएको ‘पतञ्जली योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक एक कार्यक्रमबीच विमोचन गरिएको हो। ‘पतञ्जली योग सूत्र’ महर्षि पतञ्जलीले मानव चेतनाको उच्चतम अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका […]