बलात्कार तथा यौन हिंसाको उजुरी गर्ने हदम्याद हटाउन एम्नेस्टीको आग्रह

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले बलात्कार तथा यौन हिंसा पीडितलाई छिटो न्याय र हदम्याद तत्काल हटाउन आग्रह गरेको छ । बलात्कारसम्बन्धी कानूनलाई सुधार गर्न तथा यौन हिंसाका पीडितहरुलाई छोटो न्याय प्रदान गर्ने व्यवस्थाको माग गर्दै बिहीबार जारी रहेको विरोध प्रदर्शनप्रति ऐक्यवद्धता जनाउँदै एम्नेस्टीले विद्यमान हदम्यादको व्यवस्थालाई तत्काल हटाउनु पर्ने बताएको हो । आठ वर्षअघि आफू १६ […]

सम्बन्धित सामग्री

बलात्कार मुद्दामा हदम्याद बढाउने विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । सोमबार बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ । यौन हिंसा र बलात्कारजन्य घटना भएको खण्डमा नाबालिकको हकमा बालिग भएपछि एक वर्षभित्र उजुरी […]

बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद बढ्यो ,झूटो उजुरी दिनेलाई सजाय नहुने

काठमाडौँ । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । हिजो (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ । यौन हिंसा र बलात्कारजन्य घटना भएको खण्डमा नाबालिकको हकमा बालिग […]

अब बलात्कारको झुटो उजुरी दिए पनि कारवाही नहुने

यौन हिंसा र बलात्कार वा बलात्कारज्य घटनामा झुटा उजुरी दिए पनि अव कारवाही नहुने भएको छ। प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएसँगै यो ...

बलात्कार मुद्दामा झूटा उजुरी दिनेलाई सजाय नहुने

२७ असार, काठमाडौं । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ । यौन हिंसा र बलात्कारज्य घटना भएको खण्डमा नाबालिकको हकमा […]

संसदमा महिला सांसदको प्रश्न- बलात्कार सम्बन्धी मुद्दामा हदम्याद कहिलेसम्म?

काठमाडौँ- संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकमा बलात्कार सम्बन्धी मुद्दामा उजुरी दिन हदम्याद हटाउनुपर्नेमा जोडदार माग उठेको छ। शुक्रबार यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विद्येयकमाथिको छलफलमा भाग लिने क्रममा सांसदहरुले बलात्कारलाई जघन्य अपराधको रुपमा स्वीकार गरिसकेपछि यसमा रहेको हदम्याद हटाउन माग गरेका हुन्। सांसद पुष्पा भुसालले नेपाली समाजमा हरेक दिन महिलाविरुद्ध हिंसाका घटना घटिरहेकाले पीडितको […]

‘यौन शोषण’ बिरुद्ध हनुमानढोकामा पोखिन् यी युवतीले आक्रोश (तस्बिरहरु)

काठमाडौँ- ब्युटी प्याजेन्टमा सहभागी एक किशोरी ८ वर्षअघि बलात्कृत भएको सार्वजनिक भएसँगै सबै क्षेत्रका मानिसहरु उनको समर्थनमा उर्लिएका छन्। पीडितले बलात्कार आरोपमा उजुरी गर्न हदम्याद नराख्नुपर्ने भन्दै युवायुवतीहरु सडकमा ओर्लिएका छन्। शनिबार हनुमानढोका दरबार क्षेत्रमा एक युवती पनि ती किशोरीको समर्थनमा प्रदर्शनमा उत्रिन्। उनले यौन हिंसा रोक्न माग गर्दै प्रदर्शन गरेकी हुन्। उनले सेतो पोशाकमा […]