‘यौन शोषण’ बिरुद्ध हनुमानढोकामा पोखिन् यी युवतीले आक्रोश (तस्बिरहरु)

काठमाडौँ- ब्युटी प्याजेन्टमा सहभागी एक किशोरी ८ वर्षअघि बलात्कृत भएको सार्वजनिक भएसँगै सबै क्षेत्रका मानिसहरु उनको समर्थनमा उर्लिएका छन्। पीडितले बलात्कार आरोपमा उजुरी गर्न हदम्याद नराख्नुपर्ने भन्दै युवायुवतीहरु सडकमा ओर्लिएका छन्। शनिबार हनुमानढोका दरबार क्षेत्रमा एक युवती पनि ती किशोरीको समर्थनमा प्रदर्शनमा उत्रिन्। उनले यौन हिंसा रोक्न माग गर्दै प्रदर्शन गरेकी हुन्। उनले सेतो पोशाकमा […]

सम्बन्धित सामग्री

चराका लागि एक युवतीले आफ्नो कपालमा बनाइन् गुँण

एजेन्सी । बेलायतकी एक युवतीले चरासँगको अघात प्रेमका कारण तीन महिनासम्म आफ्नो कपालमा एक चराका लागि गुँण बनाएर राखेकी छिन् ।अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार हन्ना नामकी ती युवतीले चराप्रति प्रेम देखाउँदै आफ्नो कपालमा त्यो चरालाई ३ महिनासम्म आश्रय दिएकी हुन् । समाचार विबरण अनुसार हन्ना सन २०१३ मा उनका श्रीमानले नोकरी गरिरहेको देश घानामा जानुपर्ने भयो […]

युवतीले आफूभन्दा २८ वर्ष जेठोसँग बिहे गरेपछि ….

काठमाडौं । अमेरिकाकी २२ बर्षीय एलिजा नामकी युवतीले ५० बर्षीय रिक नामको पुरुषसँग विवाह गरेर बस्दै आइरहेकी छिन् । उनीहरु बीच २८ बर्षको उमेर अन्तराल रहेको छ । उमेर अन्तरालका कारण उनीहरुबीच धेरै समस्याहरु आइपर्ने गरेको छ । कहिलेकाहीँ उनीहरुको सम्बन्धलाई अरुले बाबु छोरीको संज्ञा दिने गरेका छन् । युवतीले ती पुरुष आफ्नो बाबु नभएर […]

यी युवकसँग बिहे गर्न ५ हजार युवतीले गरे ‘प्रपोज’ !

उनी मागी विवाह गर्न रुचाउँदैनन् तर आफूले चाहेजस्तो युवती खोज्न उनले एउटा उपाय निकाले, जसमा ५ हजार युवतीले ‘प्रपोज’ गरे । ब्रिटेनमा बस्ने २९ वर्षीय मोहम्मद मलिकले सडकमा बोर्ड लगाए, जुन बोर्ड देखेर ५ हजार युवतीले उनलाई सम्पर्क गर्दै बिहेको प्रस्ताव राखे । मलिकले आफूलाई ५ हजार युवतीको प्रस्ताव आएको दाबी गरेका छन् ।  बाहिरबाट सामान्य रूपमा हेर्दा उनले बिहे गर्नकै लागि नयाँ उपाय निकालेको बुझिए पनि भित्रै उनको अर्कै सोच रहेको पाइएको छ । मलिकले ‘डेटिङ एप’ सञ्चालनमा ल्याउन ‘स्टन्ट&rsq...

जब युवतीले बिक्रिमा राखिन् आफ्नै लोग्ने !

६ माघ, काठमाडौं । रिसको झोँकमा मानिसले के सम्म गर्दैन ! न्युजिल्याण्डमा एक युवतीले आफ्नै लोग्नेलाई बिक्रि गर्नका लागि अनलाइनमा लिलामीमा राखिन् । घरमा सल्लाह नगरीकनै सधै एक्लै घुम्न निस्कने आफ्नो पतिदेवमाथि रिस पोख्नका लागि ती महिलाले लोग्नेलाई अनलाइन लिलामीमा राखेकी हुन् । बच्चाको स्कुल विदा भएको समयमा पत्नी र बच्चालाई घरमै छाडेर एक्लै माछा […]

प्रेमीलाई समय दिन नपाएपछि युवतीले खोजिदिइन् नयाँ गर्लफ्रेन्ड

आफ्नो ब्वाइफ्रेन्डको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजीदिने युवती पनि यो दुनियाँमा छन् भन्दा पत्याउन गाह्रो पर्दछ । किनकि जो कोही प्रेमी प्रेमिकाले आफ्नो प्रेम बाँडिएको सहन सक्दैन । तर अमेरिकाकी एकजना युवतीले आफ्नो ब्वाइफ्रेन्डलाई यतिधेरै माया गर्छिन् कि उनले प्रेमीको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजिदिएकी छिन् । समाचार अनुसार ती युवतीले प्रेमीलाई निकै […]

माइती बस्दै आएकी युवतीले आत्महत्या गरेपछि प्रेमी पक्राउ

करिब ३ वर्षदेखि धरान ६ पानवारीस्थित माइतीमा बस्दै आएकी एक विवाहित युवतीले आत्महत्या गरेपछि उनको प्रेमी भनिएका युवा पक्राउ परेका छन्।...

युवतीले किन गरिन् आफैंसँग बिहे ?

विवाह भन्ने बित्तिकै बेहुला र बेहुली अर्थात् दुईजना चाहिन्छ । एकल बाट युगल जोडी बन्नु नै वास्तवमा बिहे हो । तर अष्ट्रेलियामा भने एकजना युवतीले आफैंसँग बिहे गरेकी छिन् । पेट्रिसिया क्रिस्टिन नामकी ती युवतीले आफैंसँग बिहे गरेको घटना हाल निकै चर्चामा छ । आफ्नो स्वयं प्रतिज्ञालाई पूरा गर्दै क्रिस्टिनले आफैंसँग बिहे गरेकी बताइएको छ […]

मन्दिरभित्रै युवतीले गरिन् आत्महत्या

एक युवती मन्दिरमै आत्महत्या गरेकी छन्। भारतको युपीस्थित मरेठ भन्ने क्षेत्रमा एक युवतीले मन्दिरभित्रै आत्महत्या गरेको प्रहरीले जनाएको छ।

जब युवतीले बीच सडकमै ट्याक्सीबाट थुतेर चालकलाई झापड हानिन्...[भिडियोसहित]

भारतको नयाँ दिल्लीमा एक युवतीले बीच सडकमै ट्याक्सी चालकलाई पिटेकी छन् ।  जेब्राक्रसबाट बाटो पार गरिरहेकी युवतीले गाडी नरोकेको भन्दै ती चालकलाई कुटपिट गरेकी हुन् ।  भिडियोमा देखिएअनुसार ट्राफिक लाइट रातो बत्ती बलेपछि रोकिनु पर्ने भन्दा थोरै केही अघि मात्रै (जेब्राक्रस नजिक) गाडी रोकिएको छ, जहाँ ती युवती बाटो पार गरिरहेकी थिइन् ।  गाडी नरोकेको झोंकमा ती युवतीले गाडीबाट थुतेर ती चालकलाई कुटपिट गरेकी हुन् ।  सो घटनाका विषयमा दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मलिवालले आपत्ति जनाएकी छन् ।...