काठमाडौं : बलात्कार मुद्दाको उजुरी दिने हदम्याद हटाउन सांसदहरुले संशोधन दर्ता गरेका छन्। संशोधन पेशका लागि बिहीबारसम्म तोकिएको अवधिमा ६ वटा संशोधन दर्ता भएका छन्। जसमा कांग्रेस र एमाले सांसदहरु हदम्याद हटाउने पक्षमा उभिँदा नेकपा (माओवादी केन्द्र) का सांसदले हदम्याद पाँच वर्षको पक्षमा संशोधन राखेका छन्। माओवादी केन्द्रका रेखा शर्मासहितका सांसदले…